खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलय. . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखि�. . .
काठमाडौँ । कोभिड-१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल-भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार �. . .
झापा । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्�. . .
विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन हुनुपर्ने माग यहाँका पर्यटन व्यवसायीले गरे । स्थानीय प्रशासनले सीमा नजिक भएका कारण त्यस्तो अनुमति दिन नसकिने भन्दै लामो समयसम्म रोक्यो । गतवर्ष माघ\फागुनमा होटल व्यवसायीहरुले बारम्बार यो विषय उठाए । स्थानीय सरकार विराटनगर महानगरपालिकासँग गु�. . .
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ । राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गइरहेको हो । ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गर�. . .
विराटनगर । विराटनगर बसपार्कस्थित होटल रत्ना परिसरमा सञ्चालित सम्राट क्यासिनोले मालवस्तु आपूर्तिकर्ताको रकम भुक्तानी गर्न आलटाल गरेको गुनासो बढ्दै गएको छ । रातभर जुवा खेलाइने क्यासिनोमा रक्सी, मासु, अण्डा, तरकारीसहित विभिन्न आइटमहरु सप्लाई गर्दै आएका व्यक्तिहरुको रकम भुक्तानी रोकेर क्यासिनोका जि�. . .
गोरखा । बारपाक सुलिकोट गाउँपालिका–१ स्थित ताक्लेनान डाँडामा रहेको ‘बुद्ध पार्क’ अहिले बारपाक पुग्ने पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्दै गएको छ । बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्. . .
विराट राजाको दरबार क्षेत्रदेखि पूर्वप्रधानमन्त्री पार्कसम्म विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रका पाँच पूर्वाधारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ । महानगरपालिकामा घुम्न जाने कुनै निश्चित ठाउँ छैन । तर, पछिल्लो समय महानगरपालिकाले दक्षिण क्षेत्रमा विराट राजाको दरबार क्षे. . .
विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव पर्यटन क्षेत्रमा सकारात्मक परेको व्यवसायीहरुले बताएका छन् । रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव मध्यम तथा साना होटलसम्म सकारात्मक रुपमा देखिएको व्यवसायीले बताएका हुन् । भारतसँगको सीमा नजिक रहेका कारण सुरक्षा थ्रेट देखाउँद�. . .
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबार�. . .
काठमाडौँ । नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेले विगत वर्षको तुलनामा यो वर्ष मेमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढेको बत. . .