अन्तराष्ट्रिय

पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

एजेन्सी– भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् । बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । च�. . .


भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु भएको छ । दुई दिनयताको वर्षाको क्रममा मानिसहरुको मृत्यु भएको हो । उत्तर प्रदेशमा आजपनि वर्षाको सम्भावना रहेको जनाइएको छ । गोरखपुर, फिरोजाबाद लगायतका स्थानमा वर्षाले घर भत्किएर पनि मानिसहरुको मृत्यु भए�. . .


अफगानिस्तानमा राष्ट्रपति लागि भएको निर्वाचन :मतदान केन्द्रमा बम र मोर्टार आक्रमण

काबुल । अफगानिस्तानमा शनिबार राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान केन्द्रमा बम र मोर्टार आक्रमण समेत भएको छ । कान्धाहार क्षेत्रमा त्यस्तो आक्रमण भएको थियो । कम्तिमा चार जनानको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् । चुनावको क्रममा तालिवानले मतदान केन्द्रमा निशाना बनाएका थिए । यसकारण सरकारल�. . .


सलमान खानका पूर्व अंगरक्षकले मच्चाए उत्पात, प्रहरीले जाल हालेर नियन्त्रणमा लियो

न्यू दिल्ली १० असोज । भारतको उत्तर प्रदेशको मुरादाबादमा बलिउड स्टार सलमान खानका अंगरक्षक रहिसकेका एक युवकले औषधिको ओभरडोजका कारण उत्पात मच्चाएका छन्।उनले गाडीहरुमा तोडफोड गर्नुका साथै पैदल यात्रुलाई समेत कुटपिट गरेका छन् । ती युवलाई नियन्त्रणमा लिन प्रहरीको पसिना छुटेको छ । अन्त्यमा उनलाई जाल हा�. . .


भारतको भारी वर्षा, बाढी तथा भवन भत्किदा १७ जनाको मृत्यु

एजेन्सी– भारतको भारी वर्षासँगै आएको बाढी तथा भवन भत्किदा १७ जनाको ज्यान गएको छ । महाराष्ट्रका पुणे तथा जलगाउँमा भारी वर्षा र भवन भत्किदा १२ जनाको ज्यान गएको हो । यस्तै जलगाउँमा चट्याङ लाग्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । भीषण वर्षाका कारण पुणेमा डुबान भएको छ । बारामतीस्थित नारदा ड�. . .


ट्रम्पले सोधे- के छ नेपालको खबर

न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्। रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्�. . .


टीभीमा लाइभ बहस चलिरहँदा कुर्सीबाट पछारिए यी व्यक्ति (भिडियो)

एजेन्सी ।  पाकिस्तानको जीटीभीमा एउटा बहस कार्यक्रम लाइभ चलिरहेको बेलामा एक विश्लेषक कुर्सीबाट पछारिएका छन् । कश्मीरका विषयमा बहस चलिरहँदा पाकिस्तानी विश्लेषक मजहर बरलासको कुर्सी भाँचियो र उनी डङरङ्ङ पछारिए । यसरी बरलास लडेपछि न्युज एंकरको जिभ्रो बाहिर निस्कियो । सामाजिक सञ्जालमा यसको भिडियो भा. . .


टर्कीमा बम विस्फोटन , पाँच जना घाइते

अंकारा, असोज ८ गते । टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले घाइते भएकाह�. . .


बिहेअघि नै आमा बनिन् यी अभिनेत्री

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘सिंह इज ब्लिंग’मा काम गरिसकेकी बलिउडकी अभिनेत्री ज्याक्सन आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी हुन् । तमिल फिल्मबाट बलिउडमा छिरेकी ज्याक्सनको विवाह भने भएको छैन । उनले आफ्नो फियन्सी जर्ज पानायियोटौका साथ एउटा तस्वीर पनि सेयर गरेकी छिन् । एमीले आफ्नो. . .


इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

जकार्ता- इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जले�. . .


केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु

केन्या । केन्याको राजधानी नैरोबीमा विद्यालयको कक्षा कोठा भत्किँदा कम्तिमा ७ जना विद्यार्थीको मृत्यु भएको छ । काठले बनेको प्रिसियस ट्यालेन्ट टप स्कूल सोमबार कक्षा शुरु हुनासाथै भत्केको थियो । दर्जनौै बालबालिका त्यहाँ चेपिएको जनाइएको छ । आपतकालीन गतिविधि हेर्ने निकाय अहिले त्यहाँ परिचालित छन् । . . .


जब बेहुली जन्ती लिएर बेहुलाको घरमा पुगिन्…

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ. . .