अन्तराष्ट्रिय

विश्व कोरोना अपडेट : २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार २४८ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार विश्वभ. . .


चिनियाँ सञ्चारमाध्यमले सच्यायो सगरमाथाबारे पोस्ट

काठमाडौँ, वैशाख २८ गते । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ । यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पो�. . .


छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या झन्डै ६३ हजार पुगेको छ । महामारीका रूपमा फैलिएको कोरोनाबाट भारतमा ६२ हजार नौ सय ३९ संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म दुई हजार एक सय नौजनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारतमा १९ हजार तीन सय ५�. . .


कोरोनाको सङ्क्रमणबाट ताप्लेजुङ घर भएका राईको बेलायतमा मृत्यु

लण्डन, वैशाख २८ गते । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो । ताप्लेजुङ. . .


नेपाली मजदुरको उद्धारको माग गर्दै भारतीय नेता धर्नामा

क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश काँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लख. . .


बहराइनमा २ सय ४५ नेपालीमा कोरोना संक्रमण

नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २ सय ४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यही वैशाख १९ गतेसम्म बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १ सय ५७ थियो। दूतावासका �. . .


सप्तरीबाट मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु

सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ ब्रह्मपुर निवासी हरेराम मण्डलका २१ वर्षीय छोरा घनश्याम मण्डल रहेको आप्रवासी स्रोत केन्द्र राजविराजका परियोजना संयोजक राजेन्द्र यादवले जानकारी  दिए । परियोजना सं. . .


बंगलादेशमा कोरोना संक्रमित संख्या ९ हजार नाघ्यो ,१७५ को मृत्यु

ढाका । बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताए । मन्त्रालयका अनुसार ब. . .


भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु

भारतमा कोरोना भाइरसको संक्रमणका कारण १ हजार २१८ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २९३ जना नयाँ संक्रमितको पहिचान भएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । ९ हजार ९५० उपचार पछि निको भएका छन् । भारतमा केन्द्रीय सरकारले जारी लकडाउनलाई दुई हप्ता बढाएर १७ मे सम्म पुर्याएको छ . . .


पाकिस्तानका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाको सङ्क्रमण

इस्लामावाद, वैशाख  १९ गते । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो । आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँले सामाजिक. . .


विश्व : कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार

कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसन्म कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, ब�. . .


अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा

। अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्यधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । यसका लागि अन्तराष्ट्रिय समुदायले तत्काल कुनै कदम नच�. . .