कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ३९९ जनाको ज्यान गएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा १ हजार ५१३ जनाको ज्यान गएको छ । यो संख्या थपिए सँगै अब कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या २३ हजार ६१८ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा ७१७ जनाको कोरोनाका कारण मृत्यु भएक. . .
विराटनगर बैशाख २ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना फैलने क्रममा नै रहेको छ । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा एक जनाको मात्रै कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ६६ जना संक्रमित मध्ये २८ जना �. . .
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पतालबाट फर्किनुअघि कोरोना भाइरस नेगेटिभ देखिएको छ । १० डाउनिङ स्ट्रिटका प्रवक्ताले सोमबार प्रधानमन्त्री जोन्सनलाई अस्पतालबाट डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको बताएका हुन् । सोमबार अन्य कुनै स्वास्थ्य अवस्थाको ज. . .
कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३३१ जनाले ज्यान गुमाएका छन् भने ९ हजार २०५ जना संक्रमित भएका छन् । आइतबार मात्रै त्यहाँ ४३ जन�. . .
काठमाडौं । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ३ सय ५६ पुगेको छ । संक्रमित मध्ये साढे ५० हजार गंभ�. . .
श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो । समाचार एजेन्सी एफपीका अनुसार श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणक�. . .
कोरोना भाइरसबाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सन स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । लण्डन अस्पतालमा उपचाररत प्रधानमन्त्री जोन्सनलाई तीन दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनका प्रवक्ताका अनुसार स्वास्थ्यमा निरन्तर . . .
विश्व स्वास्थ्य संगठनले शनिबारको आफ्नो रिपोर्टमा हालसम्म २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसद्वारा संक्रमित भएको जानकारी दिएको छ । संगठनका अनुसार अप्रिल ८ तारिखसम्म ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मी प्रभावित भइसकेका छन् । संगठनले भनेको छ, ‘सबै देशले आफ्ना कति स्वास्थ्यकर्मीमाथि संक्रम�. . .
भारतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण भेटिएको जनाएको छ। भारतको स्वास्थ्य मन्त्रालयले देशभर ७ हजार ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको र २ सय ३९ जनाको ज्यान गएको जानकारी दिएको छ। तर, टाइम्स अफ इण्डियाले आफ्नो मिडिया रिपोर्टमा भारतभर संक्रमित संख्या ८ हजार ४ सय २�. . .
कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्ययम अवस्�. . .
कोरोना भाइरस (कोभिड–१९)बाट सबैभन्दा धेरै अमेरिकामा ज्यान गएको छ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनको संख्या २० हजार नाघेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण २० हजार ५७७ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर १ लाख ८ हजार ७७० ले कोरोनाका कारण ज्यान गुमाउँदा अमेरिकामा मात्रै सा. . .
बीबीसी । अहिले विश्वभरका ८१ प्रतिशत कार्यालय अर्थात ३.३ अर्ब मान्छेको काम कि आधा मात्र खुला छ कि पूरै बन्द अवस्थामा छ । यसरी साधारण दैनिकीमा बन्देज लगाइएदेखि धेरै कम्पनीहरु बन्द भएका छन् कति अस्थाइ रुपमा त कति सधैँका लागि । यस्तोमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले विश्वव्याप. . .