अन्तराष्ट्रिय

अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो,स्वास्थ्य विज्ञ चेतावनी “संक्रमण फैलन सक्छ”

एजेन्सी, बैशाख ९ । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइनसकेको र जोखिम उच्च रहेको विज्ञले बताइरहेकै बेला केही राज्यले लकडाउन खुकुलो �. . .


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । कोरोना भाइरसबाट आज विहानसम्म विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५१४, इटलीमा २४ हजार ११४, स्पेनमा २० हजार ८५२ तथा फ्रान्समा २० हजार २ ६५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । अहिल�. . .


एसियाली बजारमा तेलको मूल्यमा भारी गिरावट

हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २. . .


अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३७९ जनाको मृत्यु भएको हो । ७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८�. . .


पाकिस्तानमा रमजानमा मस्जिद खुला हुने निर्णय

पाकिस्तानी सरकार इस्लामिक समूहको अगाडि झुक्नु परेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि रमजानको महिनामा पाकिस्तानले मस्जिदमा समूहमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो तर अब त्यहाँको सरकारले निर्णय फिर्ता लिएको छ । यसै हप्ता संसारभरी रमजानको महिना सुरु हुँदैछ । रमजानको महिनामा बेलुका संसारभरीक. . .


भारतमा कोरोनाबाट ५५९ जनाको मृत्यु, प्रधानमन्त्री मोदीको अपिल “सबै एक भएर लडौ”

एजेन्सी, बैशाख ८ । भारतमा कोरोना भाइरसबाट ५५९ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार ६ सय पुगेको छ । विश्वभरमा १ लाख ६४ हजारभन्दा बढी व्यक्तिको मृत्यु हँदा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ । यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नोभेल कोरोना भ�. . .


विराटनगरसंग सिमा जोडिएको भारतको बिहार कोरोना अपडेट

विराटनगर बैशाख ८ , विराटनगरसंग सिमा जोडिएको भारतको बिहार राज्यमा कोरोना संक्रमित बढी रहेका छन  । बिहान राज्यमा भारतीय संचार मध्यमका अनुसार हालसम्म ९३  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बिहार राज्यमा दुइ जनाको  कोरोना संक्रमणको कारण मृत्यु भएको छ । बिहारमा ९३ जना संक्रमित मध्ये ४२ जना निको �. . .


बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने कूल संख्या १६ हजार ६०

लन्डन । बेलायतमा कोरोना भाइरस कोभीड–१९ को संक्रमणबाट थप ५ सय ९६ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफहेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यसरी मृत्यु हुनेहरुमा इङ्ग्ल्याण्डमा ४ सय ८२ जना, वेल्समा ४१ जना, स्कटल्यान्डमा १० जना र नर्दर्न आएरल्याण्डमा एक जनाको निधन भएको हो । पछिल्लो ताथ्यांकअनुसार बेला�. . .


अमेरिकामा कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १०

काठमाडौं । अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै निधन हुनेको सङ्ख्या १० पुगेको हो । यसअघि बिहीबार ७० वर्षका महेश अमात्यको न्यूयोर्क�. . .


भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय बढी

छिमेकी मुलुक भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्�. . .


अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन, राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन

एजेन्सी, बैशाख ७ । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको भीडले राज्यमा लगाइएको लकडाउन अन्त्य गर्न माग गरे । राष्ट्रपति ट्रम. . .


कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु

एजेन्सी, बैशाख ७ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३९ हजारभन्दा बढीको मृत्यु हुँदा ७ लाख ३८ हजार संक्रमित बनेका छन् । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार २ सयभन्दा ब�. . .