कोशी

तीजको पहिलो दिन : व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी

काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका �. . .


केराबारीबाट आमाछोरी बेपत्ता

विराटनगर । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीया छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ताहुनेमा २८ वर्षीया रिता चापागाईं फुयाल छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते आएकी थिइन् । त्यहि दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हु�. . .


प्रदेशको व्यवसायिक पाश्र्वचित्र बनाउँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १

विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ र द एशिया फाउण्डेशन नेतृत्वको प्राविधिक सहायता समुहबीच आइतबार एक समझादारी पत्रमा हस्ताक्षर भएको छ । प्रदेशका लगानी प्रवद्र्धन, आर्थिक बृद्धि, आन्तरिक र वाह्यव्यापार, सार्वजनिक निजी साझेदारी लगायतका विभिन्न क्षेत्रमा गरिरहेका अध्ययनका लागि सो समुह र. . .


विराटनगरको मकालु एभरेष्ट हस्पिटलमा तोडफोड

विराटनगर । बालकको उपचारका त्रलममा मृत्यु भएपछि विराटनगरको मकालु एभरेष्ट हस्पिटल तोडफोड गरिएको छ । चिकित्सकको लापरवाहीका कारण विराटनगर ९ गुद्रीका ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले तोडफोड गरेका हुन् । बालकको गत वैशाख २८ गते हस्पिटलमा एपेन्डिसाइटको शल्याक्रिया गरिएको थिय�. . .


विराटनगरको बेथितीमाथि संस्थागत भण्डाफोर

स्थानीय तह निर्वाचनको पहिलो कार्यकालका लागि निर्वाचित विराटनगरका मेयर भीम पराजुलीको दैनिक कार्यसञ्चालनका विषयमा महानगरपालिकावासीले चित्त बुझाएका थिएनन् । महानगरवासी मात्रै नभई कार्यालयका एकाध कर्मचारी बाहेक अन्य खुशी पनि थिएनन् । महानगर सञ्चालनको विषय विवादित थियो । स्थानीय तह सञ्चालनको प्राव�. . .


विराटनगरका पूर्वमेयर पराजुलीका कमजोरी औल्याउँदै नागेश कोइरालाले जारी गरे श्वेतपत्र

विराटनगर । विराटनगर महानगरपालिकामा गत कार्यकालका मेयर भीम पराजुलीले प्रक्रिया मिचेर कर्मचारी भर्ती गरेको भन्दै प्रमुख नागेश कोइरालाले स्वेतपत्रमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । कोइरालाले बिहीबार श्वेतपत्र सार्वजनिक गर्दै यसअघिको नेतृत्वले प्रक्रिया नपुर्‍याई कर्मचारीको भर्ती गरेको आरोप उ�. . .


तीजको महत्व र बढ्दो विकृति

हिन्दु महिलाहरुको महान् चाड हरितालिकाले सहर(बजार मात्र होइन, गाउँघरमा समेत छोपिसकेको छ । नेपाली महिलाहरु आफ्नो स्वास्थ्य एवं श्रीमानको दीर्घायुको कामनाका साथ व्रत बसेर मनाउने प्रचलन रहि आएको छ । यद्यपी समयसँगै संस्कार र संस्कृतिमा पनि निकै फेरबदल देखा पर्न थालेको पाइन्छ । अझ हिजोआज त शहरी क्षेत्रमा . . .


मोरङमा महिलाको नाममा जग्गा पास गर्ने संख्या बढ्दै

विराटनगर । मोरङमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या वर्षेनी बृद्धि हुँदै गएको छ । सरकारले जग्गा पास गराउँदा २५ प्रतिशत छुट दिने नीति लिएसँगै जमिनमा महिलाको स्वामित्व बढ्न थालेको हो । मालपोत कार्यलय मोरङ विराटनगरमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा २६ हजार ६५० वटा रजिष्ट्रेशन पास भएकामध्ये १. . .


प्रदेशको विकासमा वैदेशिक लगानी आवश्यक छ

विराटनगर । प्रदेशको विकासमा वैदेशिक लगानी महत्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश विकासमा बैदेशिक लगानी संभावना र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले बैदेशिक लगानी प्रदेशको विकासका लागि महत्वपूर्ण भएको बताएका हुन् । कार्यक्रममा आर्थिक विज्ञ महेश दाहालले प्रदेश १ मा �. . .


पत्रकार महासंघ  तीज कार्यक्रम : महिला सञ्चारकर्मीलाई साडी वितरण

मनोज दाहालविराटनगर ।  मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने  तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनु भयो ।    नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले हाम्रो धर्म, संस्कार र संस्कृतिको विकास भएमा समाज. . .


कारोबार लेनदेन, योजना जग्गा हडप्ने

विराटनगर । घरायसी प्रयोजनका लागि आर्थिक लेनदेनको कारोबारमा मृत्युपछि पनि परिवारका अन्य सदस्यसँग ‘मिटरब्याज’को अंकुश लगाएर जग्गा हडप्ने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा ‘मिटरब्याजी’ पीडितले दिएका ३७ उजुरीको विवरणमध्ये केहिको सामान्य कारोबार सुरु गरेर मिटरब्याजको अंकुशबाटै घरजग�. . .


विराटनगरको सजिलो फिटनेस एण्ड जिमद्वारा तीजको अवसरमा महिलालाई भर्ना छुट

विराटनगर । विराटनगर–४ कन्चनबारीमा रहेको सजिलो फिटनेस एण्ड जिमले तीजको अवसरमा महिलाहरुका लागि विशेष छुट दिने भएको छ । फिटनेस तथा जिमका ईच्छुक महिलाहरुले भर्ना हुन चाहेमा शतप्रतिशत छुट दिने घोषणा गरिएको हो । फिटनेसका लागि आवश्यक जिमका सम्पूर्ण सामाग्रीसहितको सुविधा रहेको सजिलोमा हप्ताको दुईदिन का�. . .