विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् । नर्सरीदेखि. . .
विराटनगर । आईतबार दिउँसो भएको हावाहुरी सहितको बर्षाका कारण धनकुटाको ५ घरमा क्षति पुगेको छ । हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनका ५ घरमा क्षति पुगेको हो । क्षतिको पुर्ण विवरण भने आउन बाँकी नै रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । कार्यालय अनुसार क्षतिग्रस्त स्थानमा राहत र पूर. . .
झापा । झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतबार बेलुका करिब ८ बजे पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भ�. . .
खोटाङ । खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका-७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आईतबार बेलुका करिब ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामा�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा सामान्य वर्षाको सम्भावना रहेको �. . .
विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न भएको छ । आइतबार विराटनगरको बिग होटेलमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी प्रतिनिधि प्रमुख, फ्रील्यानसर र कलेजका बिभिन्न क�. . .
विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको. . .
विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् । अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएक�. . .
विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो । विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए । . . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को आईतबारको दोश्रो खेल जहदा–५ ले जितेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ ले जहदा–१ को टीमलाई पराजित गरेको हो । लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट . . .
विराटनगर । नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोरङको रंगेलीमा आईतबारदेखि आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आकृति अटो ट्रेर्डस मार्फत् एमएडब्लुले ग्राहकहरुलाई ‘थ्री एस’ को सुविधा प्रदान गर्ने गरि आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको हो । आईतबार एक कार्�. . .
विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईले सरकारले कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्दै नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित १० दिने व्यापार मेलाको आईतबार समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले ऐन, नियम र शान्ति सुरक्. . .