विराटनगर । जेनजी आन्दोलनको नाममा कोशी प्रदेशका पहाडी जिल्ला भन्दा तराईका जिल्लामा बढी क्षति पुगेको छ । कोशीका पहाडी जिल्लाहरुमा समेत आन्दोलन भएपनि तराई भन्दा बढी सहनशील नागरिक भएका कारण क्षति कम भएको हो । आन्दोलनमा सबैभन्दा बढी क्षति मोरङमा भएको छ । त्यसमा पनि प्रदेश राजधानी विराटनगरले बढी क्षति बे�. . .
इन्दु कुमारी साह विराटनगर । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछिको परिस्थितिमा मोरङ प्रहरीले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउँदै सक्रियता बढाएको छ। नागरिक समाज तथा विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गरेको हो। . . .
इन्दु कुमारी साह विराटनगर । देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव विराटनगरमा पनि पर्नु सामान्य थियो । आन्दोलनको क्रममा सरकारी कार्यालयसहित निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनकारीले मात्रै हैन स्वार्थका लागि व्यक्तिले समेत यो आन्दोलनलाई दुरुपयोग गरेर संरचना भत्काउने प्रय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला केहि महिना अगाडी इजरायलको भ्रमण गए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन गर्ने कार्यक्रम थियो । आयोजककै खर्चमा उनी भ्रमणमा गएका बेला इजरायल–इरान युद्धका कारण उनी फसे । भ्रमण छोट्याएर फर्किए । उनको जसरी आलोचना गरेपनि �. . .
विराटनगर । विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूले सामाजिक सञ्जालमार्फत ‘सुशासन र पारदर्शिता’ को पक्षमा सरकार विरुद्ध दवावमुलक प्रदर्शन गर्ने सूचना पाएपछि गत भदौ २३ गते आन्दोलनमा सहभागी हुने निधो गरे । आफ्ना साथीहरुसहित उनी महेन्द्रचौक पुगे । आन्दोलन शान्तिपूर्ण थियो, नागरिकप्रति जवा. . .
विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका तत्काल उठ्न नसक्ने स्थितिमा पुगेको छ । गत २३ गते जेनजी आन्दोलनकारीले गेटमा नयाँ राष्ट्रिय झण्डा राखेर हिँडेका थिए । त्यसको भोलिपल्ट भदौ २४ मा आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन पूर्ण रुपमा क्षति हुन. . .
विराटनगर । जिल्ला अदालत मोरङले दशै पछि मात्रै मुद्दाको सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाट भएपछि खण्डहर बनेको अदालतले मुद्दाको सुनुवाइ असोज २० गतेबाट गर्ने जनाएको हो । आगजनी र लुटपाटका कारण क्षति भएको र दशैं बिदा पनि परेका कारण असोज २० गतेसम्म अदालतले आंशिक मात्रै सेवा प्रवा�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङबाट दिइने दैनिक सेवा तत्कालका लागि स्थगीत गरिएको छ । जेनजी युवा समूहको आन्दोलनका क्रममा आगजनी र लुटपाट गरेका कारण जिल्ला प्रशासन कार्यालय मोरङको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । प्रशासन कार्यालयमा रहेका कम्युटर र अभिलेख जलेर नष्ट भएका �. . .
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल,नेपाल नं १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बराम. . .
विराटनगर । जेन–जी पुस्ताले राज्यमा सुशासन र पारदर्शिता हुनुपर्ने माग गर्दै गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा कार्यालय तोडफोड गरेर चोरी गरिएका सामान फिर्ता गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयले आग्रह गरेको छ । आइतबार मन्त्रालयतका सहसचिव सुशिल बास्तोलाद्वारा जारी विज्ञप्तिमा सिसी टिभी फ�. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा केही दिनदेखि रोकिएको फोहोर संकलन कार्य शुक्रबारदेखि नियमित रूपमा सुरु गरिएको छ । मंगलबारपछि फोहोर संकलन अवरुद्ध भएको भएको थियो । फोहोर व्यवस्थापन कार्यलाई नेपाल फुलवारी वेष्ट थ्रि आर पोलुसन कन्ट«ोल सर्भिस प्रा.लि. लगायतका कम्पनीहरूले प�. . .
विराटनगर । अटोमोबाइल्स व्यवसाय हुँदै मोरङको विराटचौकमा जागेको पूर्वाञ्चल लुब ओइल (पिएलओ) ग्रुपका सञ्चालक भोलेश्वर दुलाल गाउँ उठाउने सपना देख्थे । उनको यो सपना पिएलओ ग्रुपबाट सफल बनेपछि पर्यटन क्षेत्रमा लगानी गरेको थियो । आफ्नो लगानीमा २०७८ सालदेखि एकैपटक २ वटा होटल सञ्चालनमा ल्याएको थियो । मोरङको स�. . .