विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्या�. . .
इन्दु साह विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न संघसंस्था र विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरेको छ । प्रहरीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तरगत विभिन्न समयमा प्रहरीले यस्ता कार्यक्रम . . .
विराटनगर । विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङ�. . .
विराटनगर । आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर, तीनपैनी हनुमानमन्दिर रोड सिंघिया पारी कृषि थोक बजार कटहरीमा आयोजना हुने एक्स्पोका तयारी बारे पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिइएको हो । कोशी प्रद�. . .
विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७. . .
इन्दु साह कोशीमा २७ सय कडा रोग लागेका नागरिकले पाएनन् अनुदान विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई दिने भनिएको कडा रोग सहायता रकमबाट दुई हजार ७०० नागरिक बन्चित भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रम कार्यन्वयन गर्न पहिले नै स्पष्ट कार्यविधी नबनाउँदा त्यसको असर नागरिकको स्वास्थ्यमा प. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत�. . .
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनसन बस्ने घोषणा गरेका छन्। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश सभा भवन अगाडि मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन् । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतब. . .
राष्ट्रिय राजमार्गको सवारी आवागमन : सरोकार सर्वपक्षीय, क्षेत्राधिकार प्रशासनको विराटनगर । सहरी क्षेत्रमा हुने सवारी अस्तव्यस्ताका धेरै कारण छन् । जसमध्ये सडक अनुशासनको पालना नहुँदा हुने अव्यवस्थित आवागमनले दैनिक सुशासनलाई बिगार्दै आएको छ । त्यसमध्ये पनि विराटनगरमा सवारी आवागमन प्रणाली सुधार गर�. . .
काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “ख. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको हुदाँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण सोमबार देशभर साधारण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्ज�. . .
झापा । कोशी प्रदेशमा डेङ्गुबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गुबाट मृत्यु हुनेमा हल्दिबारी-३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्त�. . .