विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपा�. . .
काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी महिला प्रिमियर कपमा नेपालले हङकङ माथि ८ विकेटको जित निकालेको छ। शनिबार समूह चरणको पहिलो खेलमा नेपालले हङकङ माथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । हङकङले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपाल�. . .
काठमाडौं । एएफसी एशियन कप फुटबलको फाइनल खेल आज हुँदै छ । जारी प्रतियोगितामा उपाधिका लागि जोडर्न र आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतार आमने सामने हुँदै छन् । फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ । जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमि�. . .
काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल क्यानडासँग ७ रनले विजयी भएको थियो । आज नेपाली टोली लगातार दोस्रो जितको लागि मैदान प्रवेश गर्नेछ । उता आफ्नो पहिलो खेलमा सुरुवातबाटै राम्रो. . .
विराटनगर । १३औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गतका खेलमा पूर्वाञ्चल एकेडेमीले अग्रता लिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा जारी स्पोर्ट्स मिटको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । शुक्रबारका खेलमा मोरङको सुन्दरह. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति दिवंगत सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला फाउण्डेशनले दौड प्रतियोगिता आयोजना गरेको छ । सुशील कोइराला फाउण्डेशन विराटनगर र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा दौड प्रतियोगिता सम्पन्न भएको हो । वि�. . .
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबल प्रतियोगितामा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भई सेमिफाइलनमा पुगेको छ । विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैँचा नगरपालिकामा रहेको ब्राइट फ्यिुचर स्कुल�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार-चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खे. . .
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू- १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, विराटनगरको ग्यालेक्सी, अन्न. . .
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले आगामी शनिबार नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्दै छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालको युथ (यु-२१) टिम र मित्रराष्ट्र चीनको क्युङहाई युथ टिमबीच मैत्रीपूर्. . .
काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .
काठमाडौं । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो । कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गो. . .