काठमाडौं । ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गरेका हुन् । मल्लले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सज�. . .
काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलको आजबाट समुह चरणका खेल सकिंदैछन् । समुह ‘एच’ का अन्तिम खेलहरुमा आज जर्मनी र दक्षिण कोरिया खेल हुनेछ । भने मोरक्कोले कोलम्बियासँग खेल्नेछ । अहिलेसम्म कोलम्बियाको ६ अंक छ भने जर्मनी र मोरक्कोको ३–३ अंक रहेको छ । दक्षिण कोरियाले �. . .
सन्दीप लामिछाने आवद्ध सर्रे जगुअर्स ग्लाेबल टि २० क्यानाडाकाे प्ले अफमा पुगेकाे छ । बुधबार भएकाे समूह चरणकाे अन्तिम खेलमा मिस्सिसाउगा प्यान्थर्सविरूद्ध ८ विकेटकाे फराकिलो जित दर्ता गरेसँगै जागुअर्सले प्लेअफमा स्थान सुरक्षित गरेको हाे । जगुअर्सलाई महत्वपूर्ण जित दिलाउन सन्दीपले उत्कृष्ट प्रदर्. . .
काठमाडौँ । ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्�. . .
तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिज २-१ ले जितेको छ। भारतले वेस्ट इन्डिज विरुद्ध लगातार १४ औं सिरिज जितेको हो। यसअघि भारतले टेस्ट सिरिज १-० ले जितेको थियो। क्यारेबियन भूमिमा वेस्ट इन्डिज विरुद्ध भारतको यो सर्वाधिक फराकिलो जितसमेत हो�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २�. . .
महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको छ। रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ बन्द प्र. . .
काठमाडौँ । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थ. . .
बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् । प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । र�. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २-० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ �. . .
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेना�. . .
विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वट�. . .