खेलकुद खबर

बेलबारी गोल्डकपः फाइनलमा भारत र धरान भिड्ने

विराटनगर ।  मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भारतको रोयल फुटबल क्लब र सुनसरीको धरान फुटबल क्लब भिड्ने भएका छन् । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली एपीएफलाई ३–० गोल अन्त�. . .


रंगेली नगर वडा स्तरिय फुटवल प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा ८ पराजित

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोलामा दोस्रो नगरपालिका वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । असोज ८ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा रंगेली नगरपालिकाका ९ वटा टिमहरुको सहभागी छन् । नगरपालिका मेयर दिलिप बगडियाले प्रतियोगिताको उद्घाटन गर्दै रंगेलीका हेक वडा. . .


पुलिसलाई स्तब्ध पार्दै सिलगुडी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा

बेलबारी । रोयल फुटबल क्लब सिलिगुडी भारत तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित मैदानमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा स्तब्ध बनाउँदै पाहुना टोली भारत विजयी . . .


पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम भिड्ने

झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमक. . .


टि–२० को नयाँ वरियतामा नेपाल ११ औँ स्थानमै कायम

 काठमाडौँ असोज ५। टि –२० को नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा सिमित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ विरियतामा नेपाल ११ औँ स्थानमै कायम रहेको हो । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ . . .


बिराटनगरमा लागूऔषध विरुद्ध फुटबल प्रतियोगिता हुदै

बिराटनगर असोज ४ , बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुन�. . .


लेटाङमा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

भूमिका पाख्रिन लेटाङ असोज ३ , लेटाङ नगरपालिकामा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ को आयोजना तथा खेलकुद समिति ३ नं. वडा कार्यालयको सहआयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज ६ गते देखी असोज १६ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी �. . .


भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडे

बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेक. . .


त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा, बिराटनगरका ललित टिममा

काठमाडौं । सेप्टम्बर २७ बाट सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सिरिजमा आयोजक सिंगापुरसँगै टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्वावे र नेपाल सहभागी हुनेछन । बिहस्बार (आज) पत्रकार सम्मेलन गरेर कप्तान पा. . .


एसेज : पाँचौ तथा अन्तिम टेस्ट इग्ल्यान्डले जित्यो ,एसेज श्रृङखला बराबरी

पाँचौ तथा अन्तिम टेस्ट जित्दै इग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी गरेको छ । पाँचौ टेस्टको श्रृङखलामा दुई-दुईको बराबरी भएको हो । ओभलमा भएको अन्तिम टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६३ रनमा अल आउट भयो । अन्तिम टेस्ट १ सय ३५ रनले गुमाएसँग टेस्ट श्रृङखला बराबरी भ�. . .


अफगानिस्तानले बंगलादेशलाई २५ रनले पराजित गर्यो

भदौ ३० एजेन्सी ।  बंगलादेश टी–२० ट्राइ सिरिजमा  अफगानिस्तानले जित हासिल गरेको छ । घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्दै अफगानिस्तानले जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ५४ बलमा ८४ रनको यो. . .


सुपर स्टार स्ट्राईकर नेयमारको निर्णायक गोलले पेरिस सेन्ट जर्मन बिजयी

एजेन्सी ,  सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्�. . .