खेलकुद

फाइनल प्रवेशका लागि मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ. . .


क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४�. . .


विश्वकप फुटबल : फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मंगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेना. . .


विश्वकपका सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने भएकाे छ । विश्वकप फुटबलको भू-सतही, स्याटलाइट, डीटीएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार पाएको मिडिया हबले अबका बाँकी खेल निःशुल्क प्रसारण हुने जानकारी दिएकाे हाे । म�. . .


कतार विश्वकपमा सेमिफाइनल समीकरण पूरा

मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साबिक विजेता फ्रान्स र उपविजेता क्रोएसिय�. . .


इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थ. . .


पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले पराजित गर्यो। मोर�. . .


नेदरल्याण्ड्सका प्रशिक्षकद्वारा पदत्यागको घोषणा

नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो टोली विश्वकपबाट बाहिरिएपछि पद त्याग गरेको घोषणा गरेका छन् । तेस्रो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले आफ्ना खेलाडीप्रति गर्व गरेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व�. . .


नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा आज भएको क्वाटरफाइनलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल �. . .


ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो । ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो म�. . .


विश्वकप फुटबल : ब्राजिल र क्रोएसियाबीचको खेल सुरु

विराटनगर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलको पहिलो खेल सुरु भएको छ । क्वाटरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीचको खेल एजुकेसन सिटी मैदानमा सुरु भएको हो । त्यसैगरी दोस्रो क्वाटरफाइनल खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स नेपाली समय अनुसार आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् . . .


तेस्रो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभीएम र अरनिको स्कुललाई

विराटनगर । विराटनगरमा विद्यालयस्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल कप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ फाइनल खेल आज सम्पन्न भएको हो । कोबास कलेजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा पुरुष तर्फ सगरमाथा स्कुललाई ३७-२८ अङ�. . .