काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय �. . .
पोखरा पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ । पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि ख. . .
विराटनगर । तेक्वाण्डो खेलको प्रवद्र्धन र विकासमा लामो समयदेखि लागि परेका विराटनगर तेक्वाण्डोका प्रशिक्षक प्रविण कार्कीले ‘सिक्स’ डानको उपाधि पाएका छन् । आइटीएफ तेक्वाण्डोमा ‘सिक्स’ डानको उपाधि पाउने कार्की प्रदेश १ का पहिला व्यक्ति हुन् । उनीसँग अन्य चार जना प्रशिक्षकहरूले ‘सिक्स’ डानको उपाधि पा. . .
काठमाडौँ जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो । जापानले कोरोना म�. . .
टोकियो टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ . . .
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टो. . .
काठमाडौं नेपालको राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान पारस खडकाले सही अबसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तात्काल नेपालमा क्रिकेटका बिकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासा. . .
नेपाली क्रिकेटका स्टार, पुर्व कप्तान Paras Khadka को रिटार्यमेन्ट अप्रत्याशित रुपमा आएको छ । उनको यो व्यक्तिगत निर्णय भएपनि क्रिकेट समर्थक भएको नाताले उनले अलि हतार गरेकि भन्ने मनमा लागेको छ । कारण : १) नेपाली क्रिकेटमा पारसको योगदान धेरै छ , उनलाई एउटा सम्मानजनक विदाई हुनुपर्थ्यो । हजारौं दर्शकमाझ अन्तिम प�. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्र. . .
विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तरगत झपा जिल्ला खेलकुद विकास समितिमा कार्यरत तेक्वान्दो सहायक प्रशिक्षक स्व. दीपक खवासको निधनमा राष्ट्रिय खेलकुद परिषद्ले समवेदना ब्यक्त गरेको छ । खवासको कोभिड १९ संक्रमणका कारण श्रावण १७ गते असामयिक निधन भएको हो । परिषदले मृत आत्माको चिरशान्तिको कामना गर्दै �. . .
टोकियो जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गर्नुभयो । नौ �. . .
टोकियो जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रह�. . .