खेलकुद खबर

विराटनगरमा साफ महिला च्याम्पियन्सीप : हेड टु हेडमा नेपाल र भुटान यस्तो अवस्थामा

विराटनगर फाल्गुन २८ विराटनगरमा आजबाट पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु हुदै छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । आज प्रतियोगिताको पहिलो खेलमा दिउँसो तीन बजे पहिलो खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । यस्तो छ इतिहास :  . . .


विराटनगरमा साफ महिला च्याम्पियनसिप : बिराटनगरको सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगर फाल्गुन २८ – विराटनगरमा आजबाट आयोजना हुने पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहने प्रतियोगिताको सुरुवात आज हुँदैछ । यस्तो छ सुरक्षा :  खेलका क्रममा दर्शकले स्टेडियममा पा�. . .


विराटनगरमा नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण

विराटनगर, २८ फागुन । आजदेखि सुरू हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हि�. . .


साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रेम देवान । विराटनगर,२८ फागुन ।  विराटनगरको शहिद रङशालामा हुन लागेको महिला फुटबल प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयार�. . .


इलाममा जारी माइभ्याली गोल्डकपमा आज हिमालयन शेर्पा र हङकङ नेप्लीज एकेडेमी भिड्दै

इलाम फाल्गुन २७ , इलाममा सुरु भएकाे अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताकाे दास्राे खेलमा आज हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकेडेमी भिड्दै छ । पूर्वी नेपालको प्रतिष्ठित माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको थियाे । प्रतियोगिताक�. . .


साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

प्रेम देवान । विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद. . .


झापा गोल्डकपको उपाधिका लागि झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै

राजु पौडेल. झापा, २६ फागुन । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र कप्तानको दावी छ । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्द�. . .


गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रङ्गशालाको पछिल्लो अपडेट यस्तो,हेर्नुहोस तस्बिर

बिराटनगर फाल्गुन २६ , धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण निर्माणको काम अघि बढिएको छ । दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न . . .


विराटनगरमा साफ महिला फुटबल:नेपाल र भुटानबीच उद्घाटन खेल,सहिद रंगशाला मैदान तयार

विराटनगर फाल्गुन २६ । साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै द्रूत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक. . .


कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा बार्सिलोनाको सहज जित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ ।  शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जित दिलाउन जेराड पीके,लियो. . .


त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

झापा, २५ फागुन ।  त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्न�. . .


बिराटनगरमा हुने साफ महिला च्याम्पियनसीप फुटबल : खेलको बिभिन्न च्यानलबाट प्रत्यक्ष प्रसारण हुने , तयारी पुरा

विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्र. . .