विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ । फाइनलमा मकालु टेलिभिजनलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै एक्सप्रेसले उपाधिमाथि कब्जा जमाएको हो । ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ �. . .
विराटनगर । विराट उसुक्वानको कार्यसमिति गठन गरिएको छ। शनिबार विराटनगरस्थित गोग्राहा माध्यमिक विद्यालयमा आयोजित भेलाले डा.प्राची भगतको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। विराटनगर महानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहने गरी गठन गरिएको समितिको अध्यक्षमा डा. प्राची भगत सर्वसम्मत चयन . . .
विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अभिनायक मल्ल, सचिवमा शरदरत्न पर्थिव र कोषाध�. . .
विराटनगर । युएईमा आयोजना हुने फिबा एसिया प्रिक्वालिफायर्स प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सफलताको शुभकामनासहित बिदाइ गरेको छ। राखेप सदस्य–सचिव रामचरित्र मेहताले एक विशेष कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगि�. . .
विराटनगर भाद्र ५ , नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘विराटनगर किंग्स कर्पोरेट कार्निभल’ अन्तर्गत २ दिने इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। विराटनगरस्थित ‘विराट स्पोर्ट जोन’ मा आयोजना हुने यस प्रतियोगितामा केवल ८ वटा कर्पोरेट टोलीहरूले मात्र सहभागिता ज�. . .
ताप्लेजुङ । समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट खेल तालिका सार्वजनिक गरिएको हो । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रति. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न पछिल्ला लिग चरणका खेलहरूमा सगरमाथा, सेन्ट जोसेफ र एभरेस्ट स्कुल विजयी भएका छन्। सम्पन्न १० देखि १४ औँ म्याचसम्म आइपुग्दा टोलीहरूले फराकिलो जितका साथै निकै रोमाञ्. . .
काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक फुटबल करियर अन्तिम चरणमा पुगेको संकेत गरेका छन् । उनले सम्भवतः यो वर्ष आफ्नो फुटबल करियरको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । रोनाल्डोले आफूले फुटबलबाट बिदा लिनुअघि उत्कृष्ट विरासत छाड्न चाहेको बताएका हुन् । उनले फुटब�. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न लिग चरणका खेलहरूमा छात्रतर्फ एभरेस्ट स्कुल र छात्रातर्फ अरनिको स्कुल विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत आठौँ र नवौँ म्याचका रूपमा सम्पन्न यी प्रति�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । वि. . .
विराट स्पोर्ट्स जोनको आयोजनामा जारी 'इन्टर स्कुल सुपर ८ क्रिसाल टूर्नामेन्ट' रोमान्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी कुल ३२ उत्कृष्ट विद्यालयका टोलीहरूमध्ये २८ टोलीलाई पछि पार्दै चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुग्ने चार टोल�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत दोस्रोदेखि सातौँ म्याचसम्मका प्रतिस्पर्धा सम्पन्न भएका छन्। लिग चरण अन्तर्गत छात्र तथा छात्रा दुवै विधामा सञ्चालित यी प्रतिस्पर्धामा विभिन्न विद्यालयका टोलीहरूले उत�. . .