खेलकुद

बुद्धीचाल प्रतियोगिता जेठ १२ देखि १७ सम्म झापामा हुने

झापा, ११ जेठ । झापाको काँकडभिट्टामा यही जेठ १२ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको पि.बी. थापा स्मृति केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकेडेमीको एकेडेमिक सपोर्टमा हुन लागेकोे प्रतियोगिताको सम्पूर्ण तयारी पूर. . .


सन्दीप लामिछानेलाई पुरस्कारको ओहिरो , सिप्रदीले दियो टाटा टिगोर कार उपहार

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट  खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने टाटा कम्पनिको ब्राण्ड एम्बेसडर बनेका छन् । सन्दीपले बुधबार टाटा मोटर्सको आधिकारिक  बिक्रेता  सिप्रदी ट्रेडिङ प्रालिसँग ब्राण्ड एम्बेसडर सम्झौता गरेका छन् । सिप्रदी ट्रेडिङ सीईओ राजेश बाबु श्र�. . .


सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई आईपीएलको फाइनलमा

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई उपाधि नजिक पुगेको हो । मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुम�. . .


अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने

जेठ ९ ।  अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले यो विश्वकप गुमाउने भएका छन् । घुँडामा चोट लागेपछि उनको विकल्पका रुपमा प्रशिक्षक जर्ज साम्पोलीले उनको विकल्प खोजेका छन् । वैकल्पिक गोलकिपरमा विली कबालेरो, फ्राङ्को अर्मानी र नाहुयल गुज्मान छन् । प्रशिक्षक साम्पोलीले रसिया विश्वकप खेल्ने आफ्न�. . .


युवा स्टार सन्दीप लामिछाने आज नेपाल आउने

इन्डियन प्रिमियर लिगका आफ्ना खेलमा जोडदार बलिङ गरेका सन्दीप लामिछाने आज आउने भएकाछन् । सन्दीप दिउँसो सवा चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमले जनाएको छ । सन्दीप जेट एयरवेजको विमानमा आउँदैछन् । दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ �. . .


आइपिएलमा आजबाट प्लेअफ खेलहरु हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् । लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे मुम्बईमा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र �. . .


विश्वकप फुटबलको लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीको घोषणा

एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि अर्जेन्टिनाले सोमबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो । अर्जेन्टिनाका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीले विश्वकपको लागि ४ फरवार्डसहित २३ खेला. . .


“सन्दीपजस्ता युवा प्रतिभालाई पहिले नै खेलाएको भए राम्रो हुने रहेछ” – रिकी पोन्टिङ

नयाँ दिल्ली, जेठ ७ । आइपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाली टिमका पूर्व कप्तान रिकी पोन्टिङले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् । खेल सकिएपछि पत्रकारसम्मेलनमा उनले भने, ‘सन्दीपजस्ता युवा प्रतिभालाई आफ्नो टिमले पहिलादेखि नै मैदानमा उतारेको भए दिल. . .


सन्दीपको लोभलाग्दो बलिङ ३ ओभर ३ विकेट

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् । मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् । पहिलो ओभरमा सूर्यकुमार यादवको व�. . .


आईपिएलमा सन्दिपको यस सिजनको अन्तिम खेल आज , मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्ने

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज (आइतबार) मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्दै छन् । आईपिएलमा सन्दिपको तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थ�. . .


आइपिएल: सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स प्ले अफ्मा छनौट

काठमाडौं, जेठ ६ । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यस. . .


मोरङ वडी विल्डिङ सघमा कर्ण

विराटनगर ५ जेठ । मोरङ वडी विल्डिङ संघको नयाँं कार्यसमिति गठन भएको छ । नेपाल फेडेरेसन अफ वडी विल्डिङ एण्ड फिट्नेसको आयोजनामा शनिबार विराटनगरमा अमलेश कर्णको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको हो । मोरङ जिल्लाका क्लब र पुराना खेलाडीलाई समेटेर नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षमा दिपक तिम्सिना र उ�. . .