लासिथ मालिंगाको कीर्तिमानी प्रदर्शनसँगै श्रीलंकाले न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ३७ रनले हरायो । श्रीलंकाले अन्तिम खेल जितेपनि तीन खेलको सिरिजमा न्युजिल्यान्ड २–१ ले विजयी भयो । . . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको ट्वेन्टी ट्वेन्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।आइसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा यथावत् रहेको हो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट दुई सय एक रेटिङसहित दुई हजार आठ सय १८ अंक पाएको छ ।नेपाल एसोसिएट राष्ट्�. . .
प्रजित शाक्य, काठमाडौँ, भदौ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ । नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले मङ्गलबार निकालेको विज्ञप्तिमा नेपालका प्रारम्भ�. . .
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट तीन जनाको नाम सार्वजनिक गरेको हो । जसमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइक परेक. . .
बिर्तामोड , नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो । जितसँगै होराइजनले धरान लेगको फाइनल. . .
साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्�. . .
विराटनगर । मोरङ जिल्लाका सबै स्थानीय पालिकाहरुमा पालिका स्तरिय डोरी तान संघ गठन सम्पन्न भएको छ । मोरङ जिल्ला डोरी तान संघको अगुवाईमा जिल्लाका १७ वटै पालिकाहरुमा डोरीतान संघ गठन गरिएको हो । डोरी तान प्रतियोगितालाई तल्लो तहसम्म पुर्याउनको लागि डोरी तान संघ गठन गरेर गतिबिधि बढाउने काम शुरु भएको डोरीत�. . .
ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ । डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हा�. . .
ताप्लेजुङ । पाथीभरा गोल्डकपको दाेस्राे सेमिफाइनलमा डाँगीहाट क्लब, मोरङलाई ४–३ गोल अन्तरले हराउँदै रेडस्टार क्लब, झापा फाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएकाले पेनाल्टी शुट आउटमा ४–३ गोल गर्दै रेडस्टार फाइनलमा पुगेको हो । खेलको ४७ औंँ मिनेटमा १ गोल गर्दै रेडस्टार . . .
काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यूथ नाइन्टिन एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता यही सेप्टेम्बर ५ देखि १४ तारिखसम्म हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकासँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालको दोस्रो प्रतिद्वन्द्वीका रुपमा बंगलादेशसँग सेप्टेम्बर ८ तारिख. . .
विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दि�. . .
ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा डाँगीहाट क्बल मोरङ प्रवेश गरेको छ। आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाइनलको बाटो तय गरेको हो। खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प�. . .