खेलकुद

विराटनगरमा हुन लागेको मुख्यमन्त्री कपको पूर्वसन्ध्यामा शहिद रङ्गशाला जलमग्न, मैदान परिवर्तन हुन सक्ने

प्रेम देवान विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा �. . .


हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

काठमाडौं,२४ असार । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो �. . .


विराटनगरमा बास्केट बल ट्यालेन्ट हन्ट सम्पन्न, उत्कृष्ट खेलाडीलाई छात्रवृती

विराटनगर २३ असार । विराटनगर बास्केट बल एकेडेमीले संचालन गरेको दुई महिने ट्यालेन्ट हन्ट विराटनगरमा सम्पन्न भएको छ । विराटनगर ११ मा रहेको विकेभिएम स्कुलको प्राङगणमा सम्पन्न ट्यालेन्ट हन्ट कार्यक्रममा उत्कृष्ट खेलाडीलाई छात्रवृती प्रदान गरिएको छ । एसईइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोज�. . .


आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जित्यो

एजेन्सी । आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो । सन् २००७ पछि पहिलो पटक ब्राजिलले यस प्रतियोगिताको उपाधि उचालेको हो । उता १९७५ पछि फाइलनमा स्थान बनाएको पेरुले खेलमा पकड भने जमाउन सकेन । ब्राजिलल�. . .


भारतीय क्रिकटेका तारा महेन्द्र सिंह धोनीको ३८ औ जन्मदिन आज

नयाँ दिल्ली । महेन्द्र सिंह धोनी भारतीय क्रिकटेका एक जिम्मेवार खेलाडी हुन् । ३८ वर्षअघि आजकै दिन उनी जन्मिएका थिए । यतिखेर उनी इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटको ताज भारतको हातमा पार्ने ध्याउन्नमा छन् । भारतीय टोलीका अधिकांश युवा खेलाडीको मेन्टरका रुपमा उनले भूमिका निर्वाह गरिरहेका छन् । धोनीले �. . .


एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा

काठमाडौं । इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा भएको छ । गएराती सम्पन्न खेलहरुपछि समुह चरणका खेल सकिएका हुन् । अन्तिम दिन भारतले श्रीलंकालाई ७ विकेटले हरायो । भारतको जितमा सुरुवाती ब्याट्सम्यान रोहित शर्माले किर्तीमानी शतक बनाए । रोहित विश्वकपको एकै संस्करणमा प�. . .


कोपा अमेरिका फुटबल : अर्जेन्टिना तेस्रो, मेस्सीलाई रेडकार्ड

एजेन्सी, २२ असार । लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन रातो कार्ड मेस्सीको १४ वर्षयताकै पहिलो हो । निकै तनावपूर्ण तेस्रो स्थानको प्लेअफमा अर्जेन्टिनाले चिलीला�. . .


विश्वकप क्रिकेट : आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदै , यी खेल हुने !

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शनिबार) समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा उपाधि दावेदार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुईटोलीबीचको खेल नेपाली समय अनुशार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । हेडिंगले कार्जीमा दुबै टोली जितका लागि मैदान उत्रनेछन् । एक खेल अगावै सेम�. . .


विश्वकप क्रिकेट : बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान विश्वकपबाट बाहिरियो

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान बाहिरिएसँगै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो । पाकिस्तानलाई से. . .


मोरङमा जिल्ला खेलकुद विकास समितको अध्यक्षको लागि त्रिपक्षीय लविङ शुरु, कसले बाजी मार्ला ?

विराटनगर, २१ असार । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल सकिनै लाग्दा नयाँ नेतृत्वको लागि आकांक्षीहरु सल्बलाउन थालेका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि २८ असारमा सकिदैछ । सोहि पदका लागि अहिले नेकपाबाट समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको ह�. . .


विराटनगरको फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता

विराटनगर, २१ असार । नेपाल पौडी संघ र मोरङ पौडी संघको आयोजनामा विराटनगर स्थित फन एण्ड फुट रिसोर्टमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । महिला र पुरुष गरी छुट्टा छुट्टै विधामा शुक्रबार   प्रतियोगिता  सम्पन्न गरिएको छ । ८ सय मिटरतर्फको प्रथम ससाहाङ्ग राई, द्धितीय अजय सोरेन र तृतीय अन्जन मलिक भए । पुरुष तर. . .


विश्वकप क्रिकेट : लर्डस्मा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एसियाका दुई टोली प्रतिस्पर्धा गर्दैछन् । लर्डस्मा पाकिस्तानले टस जितेको छ र पहिले ब्याटिङ गर्ने भएको छ । सेमिफाइनलको समिकरणमा कमजोर भएका दुबै टोली यस विश्वकपको अन्तिम खेल खेल्दैछन् । पाकिस्तानका लागि भने आजको खेल केही महत्वपूर्ण छ । किनकी पाकिस्तानको �. . .