काठमाडौं । लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पु�. . .
काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ। खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल. . .
काठमाडौं । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालयले युवाहरुको लागि नयाँ युवा नीति ड्राफ्ट गरिरहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले युवा तथा खेलकुदको विकास गर्नु नै मन्त्रालयको उद्�. . .
काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुग�. . .
काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन स�. . .
काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सकिएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनल मेस्सीले एक एक गोल गरे । अमेरिकाको न्युजर. . .
काठमाडौं । ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी �. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीले हालै नयाँ ३X३ बास्केटबल कोर्ट निर्माण सम्पन्न गरेको छ। विराटनगर र वरपरका बास्केटबल प्रेमीहरूको मागलाई मध्य नजर गर्दै कोर्टमा निर्माण गरिएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। एकेडेमीले नयाँ बास्केटबल कोर्ट ओल्ड स्कुल द सोसाइटीको परिसरमा निर्माण ग�. . .
काठमाडौं । नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई 'एभरेष्ट महिला भलिबल लिग' सञ्चालन गर्न अनुमति दिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रा.लि.का प्रबन्ध निर्देशक आमिर अख्तरबीच प्रतियोगिता सञ्चालन गर्ने विषयबारे. . .
काठमाडौं । हालै सम्पन्न पारा तथा विशेष खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगर टेबल टेनिस क्लब मोरङका बिबेक राईले आफ्नो उत्कृष्टता कायम राख्दै छैठौं पटक मेन्स सिङ्गल्स स्ट्याण्डिङ च्याम्पियनको उपाधि जित्न सफल भएका छन्। फाइनल खेलमा राईले आफ्नै क्लबका प्रतिद्वन. . .
काठमाडौं । नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुद अन्तर्गत व्हीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एपीएफ पुरुष तथा सुदूरपश्चिम महिलामा च्याम्पियन बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा अत्तरखे�. . .
काठमाडौं । नेपाली क्रिकेट टिमले आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेर फर्किए पछि नेपाल क्रिकेट संघ क्यानको बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । आइसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका र वेस्टइन्डिजमा भएका बेला क्यानको विवादहरु पनि सार्वजनिक भएका थिए । ती विवादहरुको बारेमा क्यानको बो�. . .