खेलकुद

धरानमा दुईदिने ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ हुँदै

विराटनगर माघ १४, धरानस्थित गल्फ कोर्षमा माघ १६ र १७ गते ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगितामा १ सय २० भन्दा बढी एमेच्योर गल्फरको सहभागिता रहने संघले जनाएको छ । संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगिताको मुख�. . .


हिसान क्रिकेटमा अर्किड र अरनिको विजयी हुँदै सेमिफाइनलमा प्रवेश

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित �. . .


हिसान खेलकुद अन्तर्गत क्रिकेट, फुटबल र बास्केटबलतर्फ विभिन्न टिम विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भएका छन् । जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ क. . .


दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

काठमाडौं । आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शि. . .


महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । न�. . .


आदर्श मा.वि.लाई मेयरकप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि

विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ। आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न फाइनल खेलमा आदर्श माविले डनबस्को (निलगिरी) माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। �. . .


धरानमा माघ १६ र १७ गते ‘इस्टर्न गल्फ टुर्नामेन्ट’ ८० बढी खेलाडी सहभागी हुने

विराटनगर। कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुये�. . .


महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य ने�. . .


विराटनगर क्रिकेट लिगको उपाधि विराटनगरलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको उपाधि विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले जितेको छ । शनिबार भएको फाइनल खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवलाई २ रनले पराजित गर्दै विराटनगरले लिगको उपाधि जितेको हो । �. . .


अन्तरविद्यालय मेयर कप फुटबल : आदर्श र डनबस्कोबीच उपाधि भीडन्त निश्चित

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् । विराटनगरस्थित सहिद रङ्गशालामा शुक्रबार स. . .


विराटनगरमा शनिबारदेखी हिसान स्पोट्र्स मिट हुने

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा आगामी माघ १० गतेदेखि १७ गतेसम्म ‘हिसान स्पोट्र्स मिट २०८२’ सञ्चालन हुने भएको छ ।हिसान मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी साप्ताव्यापी स्पोट्स मिट हुने बारे जानकारी गराएको हो ।‘शिक्षा र खेलकुद बलियो संयन्त्�. . .


बि सि सि ए ३ खेलमा जित निकाल्दै,विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ �. . .