विराटनगर । बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प�. . .
विराटनगर । मोरङको लेटाङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–१ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुल�. . .
विराटनगर । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै सडकमा विरोध गरिरहेका राजनीतिक दलका जिल्लास्थित नेताहरु भने निर्वाचन पूर्व तयारीका कार्यक्रममा सहभागी हुने गरेका छन् । सरकारको निर्णय अनुसार आयोगले निर्वाचनको पूर्व तयारीका कार्यक्रम जिल्लास्थित राजनीतिक दलका न�. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको �. . .
विराटनगर । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका नाटकघरहरु धमाधम खुल्न थालेका छन् । गतवर्षको चैतदेखि बन्द रहेका नाटकघरहरुमा नाटक मञ्चन गर्दै औपचारिक रुपमा खुला भएको घोषणा गरिँदैछ । यहिक्रममा आरोहण गुरुकुल विराटनगरमा आज शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन हुदैछ । हाटखोलास्थित सुशीला कोइरा�. . .
विराटनगर । विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् । शेरबहादुर थापा मगर संचालकका अध्यक्ष रहेको सहकारीमा अहिले ताल्चा लगाइएको छ । बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली . . .
विराटनगर । नेकपा विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज धन बहादुर बि.क.लाई मोरङ प्रहरीले हतियारसहित पक्राउ गरेको छ । मोरङका उद्योगी–व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका बि.क.लाई बुढीगंगा–४ बाट पक्राउ गरिएको हो । ३२ वर्षीय उनी संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ �. . .
विराटनगर । पूर्वमा लागुऔषध प्रयोगकर्ता र यसका कारोबारी सक्रिय रहेको देखिएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको अर्धवार्षिक अवधीको तथ्यांक अनुसार पछिल्लो समय लागुऔषधका घटनामा संलग्नतासँगै प्रयोगकर्ताहरुको संख्या निक्कै बढेको पाइएको हो । प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ११६४ ग्राम. . .
विराटनगर । रिक्सासँग उनको सम्बन्ध ५ दशक पुरानो छ । पाइडल मारेरै आउने कमाईले तीन जना छोरा, श्रीमतीको जिम्मेवारी पुरा गरेका परमेश्वर मण्डल सिटी सपना देख्न थालेका हुन् । विराटनगरको गुद्री बजारमा भेटिएका प्रमेश्वर गफिँदा समेत आँखाका इसारा आवतजावत गर्नेतर्फ लगाउँछन् । ‘आज त कमाई नै भएको छैन सर्टको गोजि न�. . .
एन्जु शिवाकोटी विराटनगर । महेन्द्र चौकमा अवस्थित हिमालय हल विराटनगरको इतिहास मानिन्छ । विराटनगरको शनिहाटमा वि.स. २०२५ सालमा संकटा खनालको गोदाममा १५० सिट क्षमता भएको हलको स्थापना भएको थियो । हिमालय टाकिज प्रा.लि.नाममा लिखमिचन सेडियाले यसको स्थापना गरेका थिए । त्यती बेला नेपालमा भर्खरै मात्र चलचित्र �. . .
बिराटनगर । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने र राष्ट्रिय गानमा सरिक हुने बाहेक प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकले कुनै प्रक्रिया अगाडी नबढाई स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको हो । प्रदेश प्रमुखको पत्र वाचन �. . .
विराटनगर । मोटरसाइकल र सिटी रिक्सामा राखेर भारत लैजादै गरेको अवस्थामा एघार सय लिटर डिजल प्रहरीले बरामद गरेको छ । प्लाष्टिकको जर्किनमा भरेर मोटरसाइकलको दुवै साइडमा बाँधेर भारत तस्कर हुँदै गरेको इन्धन प्रहरीले विराटनगर–११ केसलिया सडक खण्डबाट नियन्त्रणमा लिइएको हो । नेपालबाट भारत लैजाँदै गरेको उक्. . .