विराटनगर । अहिले लोकप्रिय गायक तथा प्रस्तोता दुर्गेस थापाले विराटनगरमा बैसाख २६ गते शुक्रबार साँगीतिक कार्यक्रममा तहल्का मचाउदैछन् । विराटनगरको हाटाखोला खुला मैदानमा आउने शुक्रबार साँझ संगीतप्रेमीको अभूतपूर्व उपस्थितिमा भव्य साँगीतिक कार्यक्रम हुन गहिरहेको छ । यसका लागि अहिले आयोजक टिमले टिकट. . .
इनरुवा (सुनसरी) । अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या वृद्धि भएको हो । गत साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुक र अन्य विदेश. . .
विराटनगर । सुनसरीको धरानबाट गत बैशाख १२ गते चोरेर विराटनगर–१२ मा सामान खुस्काएर बिक्री गरिएको अवसथामा फेला परेको बसको टायर भने इटहरीमा बिक्री गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको बस चोरीमा संलग्न भने अहिलेसम्म पनि पक्राउ परेका छैनन् । तर, विराटनगर–१२ मा रोकेर त्यसका ट. . .
इन्दु साह विराटनगर । कोशी अस्पतालको आकस्मिक विभागमा दुर्गन्धले नाक थुनेर बस्न बाध्य हुने गरेका छन् कुरुवा । दिशा र पिसाबको दुर्घन्ध नाक पोल्ने गरी फैलिँदा बिरामीका कुरुवा र आफन्तहरू मास्क वा सलले मुख छोपेर बस्न बाध्य छन्। अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढ्दो छ। रेखदेख गर्ने कुरुवा त्यहीँ बस्. . .
विराटनगर । विराटनगर र बुढीगंगा आसपासमा पछिल्लो दुई महिनायता चोरीमा संलग्न रहँदै आएका एकजनालाई प्रहरीले पक्राउ गरेका छ । मोरङ प्रहरीका अनुसार घर, पसल, पार्टी प्यालेस जस्ता ठाँउहरुबाट सुन चाँदीका गरगहना, नगद पैसा, मोबाइल, भाँडावर्तन तथा अन्य जिन्सी सामान चोरीमा संलग्न पक्राउ परेका हुन् । विराटनगर महान�. . .
विराटनगर । सूचना प्रविधिको क्षेत्रमा नेपालमा अपार सम्भावना रहेको भन्दै विशेषज्ञहरू र उद्यमीहरूले नेपाली युवाहरूले अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार मोरङको बुढीगंगा गाउँपालिका-२स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा सम्पन्न पहिलो सूचना प्रविधि सम्मेलन (आईटी समीट) मा व�. . .
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक. . .
विराटनगर । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् । ठगी मुद्दामा थुनाम. . .
काठमाडौँ । माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाम�. . .
झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा विर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिनुभयो । खनाललाई आजै जिल्ला अदालत. . .
काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा के�. . .
धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० . . .