इन्दु कुमारी साह विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर म�. . .
विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्�. . .
विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो । नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दि�. . .
विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् । उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छ. . .
काठमाडौं । नेशनल प्याब्सनलगायत चार संघ सस्थाले शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवाला�. . .
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक. . .
विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ । ‘मनस�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघीयताको कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गर�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । व. . .
विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करि�. . .
विराटनगर । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा समिति विराटनगरले ड्युटीमा खटिएका प्रहरीलाई रक्षा बन्धन बाँधेर विशेष शुभकामना व्यक्त गरेको छ । राजयोग सेवा समिति विराटनगरका सदस्य तथा स्वयमसेवकहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका विच कार्यलयमा कार्यररत प्रह. . .
विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .