विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो । आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन ग. . .
विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनु�. . .
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् । मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखर. . .
प्रगति ढकाल/रासस काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सात महिनामा कुल २८ दशमलव १५ प्रतिशतमात्र खर्च गरेको छ । शुक्रबार वर्तमान सरकार गठन भएको दुई सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालु आव सकिन पाँच महिना मात्र रहँदा अझै ७�. . .
विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले घटना भएको २४ घन्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएको छ । सुनसरी गढी गाँउपालिका वडा नं. ४ स्थित इक्राही तर्फबाट भोक्राहातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका–३ पिपल चो�. . .
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्. . .
विराटनगर । विराटनगर–३ भक्स्वागनको सोरुमबाट बिहीबार राती चोरी भएको कार पक्राउ परेको छ । विराटनगरबाट चोरी भएको कार भारत लैजाने क्रममा सुनसरीमा फेला परेको हो । नेपालभारत सीमा नजिक पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । कार चोरी भएपछि व्यापक प्रहरी परिचा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको छ । यो निर्णय भएको २४ घण्टा भित्रै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिइएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको . . .
देवराज तामाङ विराटनगर । विराटनगरमा सोरुम फोरेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटना बिहीबार राती भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्. . .
प्रमिला कार्की/नेपाल न्यूज बैंक काठमाडौं । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रुपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रुपमा मनाउने गरेका छन् । यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरु दिएर माया दर्�. . .
इटहरी । कोशी प्रदेश सभाका प्रवक्ता समेत रहेका गौतमराज अमात्यले कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी पाएका छन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले उपसचिव अमात्यलाई कामु सचिवको जिम्मेवारी दिएका हुन् । बिहीबारको प्रद. . .