विशेष

‘रिर्जभ एन्टिबायोटिक’ बिक्री खुल्ला गर्न व्यवसायीको मन्त्रीसँग माग

विराटनगर । औषधी व्यवस्था विभागले छ समूहका एन्टिबायोटिक औषधी अस्पतालका फार्मेसीबाट मात्रै बिक्री गर्न पाइने गरी राखेको प्रावधान हटाउन माग गर्दै स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग व्यवसायीले माग गरेका छन् । विभागले गत फागुन २५ गते गरेको निर्णय अनुसार रिजर्भ वर्गमा राखिएका औषधी खुद्रा फार्मेसीबाट ब�. . .


नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो । राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो । नवनियुक्त सिइओ च. . .


तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपर. . .


चार वर्षदेखि विराटनगर प्रवेशद्वारको डिजाइन रिभ्यूका लागि घुमेकोघुम्यै

विराटनगर । विराटनगर महानगरपालिकाले बनाउने भनेको स्वागत अथवा प्रवेशद्वार चारवर्षयता त्यसको डिजाइनमै घुमिरहेको छ । विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वार बनाउन चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरस्तरीय बजेटमा समेटिएको योजनाको आधा चैत सकिँ�. . .


किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्�. . .


विराटनगरमा पनि ‘‘ईद उल– फित्र’ भव्य रुपमा मनाईयो

विराटनगर । इस्लाम धर्मावलम्बीको महान पर्व ‘‘ईद उल– फित्र’ को अवसरमा विराटनगरमा रहेका मुस्लिम समुदायहरुले पनि ईद पर्व भव्य रुपमा मनाएका छन् । इस्लाम धर्मवलाम्बीहरुको महान् चाड इदको अवसरमा विराटनगर–१३ स्थित इदगाहमा सोमबार विहान सामूहिक भेला भई नमाज पढेका थिए । त्यसैगरी विराटनगरको विभिन्न स्थालमा र�. . .


विराटनगरका पेट्रोल पम्पमा ट्राफिकले राख्न थाल्यो ट्राफिक सचेतना बोर्ड

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी दुर्घटना रोक्ने उद्देश्यले सचेतना मुलक बोर्ड पेट्रोल पम्पहरुमा राख्न थालेको छ । ८० प्रतिशत सवारी दुर्घटना दुई पाङग्रे सवारी साधनहरुबाट हुन थालेपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना रोक्न पेट्रोल पम्पहरुमा सचेतना मुलक बोर्ड राख्न सुरु गरिएको ह. . .


विराटनगर–३ मा पानीको निकास थुन्ने होमपाइप निकाल्ने तयारी

विराटनगर । विराटनगर–३ कन्चनबारी चौक उत्तर ढाटसम्म वर्षात्मा पानीको निकास थुन्ने कोशी राजमार्गको होमपाइप निकालेर नाला निर्माण गरिने भएको छ । कोशी राजमार्ग विस्तारका क्रममा कन्चनबारी चौक पूर्व-उत्तरको २५० मिटर नालाको विकल्पमा होमपाइप लगाइएको थियो । तर, होमपाइपले कोशी राजमार्ग अन्तर्गत विराटनगर ढ�. . .


गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र हो : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए। उनले भने, ‘नख्खुमा बाढी पहिरोको . . .


मुलुकभर ईद उल फित्र मनाइयो

काठमाडौँ । ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् । आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले आ�. . .


लहानको मुसहर बस्तीमा सामुदायिक शौचालय

लहान (सिरहा) । लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा क्लबको संयुक्त साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त शौचालय १४ कोठे रहेको छ ।. . .


काठमाडौंको तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अ�. . .