विराटनगर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाण्डौंबाट विराटनगर फर्कदै गरेका धेरै यात्रुहरु बाटोमै रोकिएका छन् । बीपी राजमार्गमा ठुलो क्षति भएपछि काठमाडौँबाट सिन्धुली हुँदै फर्किरहेकाहरु काभ्रे जिल्लाको नेपालथोक आईपुगेर रोकिएका हुन् । पूर्व नेपाल यातायात बस व्यवसाय सेवा प्रा.लि.का अध्यक्�. . .
काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ । बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ । इप्पा. . .
काठमाडौं । गृह मन्त्रालयले शनिबार र आइतबार बिहान (हालसम्म) नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार. . .
विराटनगर । विगत ३ दिनदेखी प्रतिकुल मौसमका कारण अवरुद्ध भएको विराटनगर काठमाडौं हवाई सेवा आजबाट नियमित सुचारु भएको छ। विराटनगर विमानस्थलका प्रमुख सुवास झाका अनुसार बर्षा रोकिएका कारण साथै आकाश खुलेपछि आज बिहानैबाट नियमित हवाई सेवा सुचारु भएको हो । गत बिहीबारदेखी परेको अविरल बर्षाका कारण विराटनगर�. . .
सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानदेखि कोशी ब्यारेजको पुलमाथि बग्दै गरेको भेल रोकिएको छ । पुलमाथि बाढी बग्न छोडे पनि आउजाउ भने खोलेको छैन । पुलमाथि थेग्रिएको फोहोर लेदो पन्छाउने काम भईरहेको छ । सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक उच्च बहाव रेकर्ड गरिएको बताइएको छ। सप्�. . .
काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दिएको जानकारी अनुसार सबै उडानहरु नियमित सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्. . .
इनरुवा (सुनसरी) । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिनुभयो । इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिनुभयो । हरिनगर, देवानगञ्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख�. . .
विराटनगर असोज १३ , देशभर नै बाढी पहिरोले बितण्डा मचाईरहेको अवस्थामा कोशी प्रदेशमा पनि बाढी र पहिरोले धनजनको क्षति गरेको छ । हालसम्म कोशीमा ११ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार सबैभन्दा धेरै पाँचथरमा ५ जनाको मृ�. . .
विराटनगर असोज १३, कोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ६१ हजार क्यूसेक मापन भएको छ । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षल. . .
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठ�. . .
विराटनगर असोज १३, सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ४३ हजार क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ । यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो । कोशीमा बढाव बढ्दै गएका का. . .