विशेष

लायन्स क्लव डिष्ट्रिक ३२५ सीले पन्ध्र हजार अमेरिकी डलर बाढी पीडितलाई वितरण गर्ने

विराटनगर । लायन्स अन्तराष्ट्रिय ले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ । लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण गर्ने तयारी गरेको हो । जसमध्ये लायन्स क्लव डिस�. . .


आज सोह्रश्राद्ध विधिवत् रूपमा समापन हुँदै

महोत्तरी । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक. . .


जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

काठमाडौँ । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्�. . .


शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ छन् ?

सबिता नयाँजु/नेपाल न्युज बैंक काठमाडौं । चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ । आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मू. . .


मौसम पूर्वानुमान : आज र भोलि यी प्रदेशमा वर्षा हुने अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि. . .


टी–२० श्रृंखला : नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवन. . .


रंगेलीमा साविककै करका दर, संशोधन गर्दा काँग्रेसका लागि नभई नागरिकका लागि गरेको नगर प्रमुख बगडीयाको दावी

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको बृद्धिलाई संशोधन गर्दै साविक अवस्थामै फर्काउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि सम्पति करमा गरिएको बृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काँग्रेसले गरेको आन्दोलनको एजेण्डालाई अस्वीकार गर्दै नगर परिषद्को बैठकले गत �. . .


सीमापार जोगबनी सधैं गुल्जार, अन्जानमा ठगीदैछन् उपभोक्ता

इन्दु साह विराटनगर । विराटनगरसहित कोशीका विभिन्न जिल्लाका उपभोक्ताहरू दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न सीमापार भारतको नजिकैको बजारलाई रोज्ने गरेका छन्। यो प्रवृत्तिले स्थानीय बजारमा चुनौती सिर्जना गरेको छ । परम्परा नै बनिरहेको सीमापार बजारको किनमेल वर्षेनी बढेपनि उपभोक्ताहरूलाई अन्जानमै ठगीक�. . .


सातै प्रदेशमा मुटु रोगको उपचार विस्तार गर्ने निर्णय

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ �. . .


नेपाली सुपारी महंगो भयो, त्यसैले बजार पाउन सकेन : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयले सर्वोच्च अदालसम्म प्रवेश पाएको बताएका छन् । मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सुपारी निर्यात विषय धेरै पटक छलफलको विषय बनेप. . .


सडक होइन सरकारसँग आक्रोशित छन् लाइनमा बसेका यात्रु

आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरुको संख्या क्रमशः बढ्दैछ । सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरुले बसको टिकट बुकिङ गरेका छन् । बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरु अन्योलम. . .


सुनसरीमा बाढीले धान बालीमा बढी क्षति

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्‍या�. . .