काठमाडौँ । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी नि�. . .
काठमाडौँ । सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने)मा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा पाउनुपर्ने, उक्त जग्गालाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पा�. . .
विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका जानकारी दिएका हुन् । नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।. . .
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्य�. . .
विराटनगर । काेशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने पक्का भएकाे छ । प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका सांसदहरूको आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने पकका भएको हो। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । श. . .
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी �. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङबोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज(शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न का लागि प्रदेश प्रमुख पर्शुराम �. . .
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औंसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबारदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औंसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका प�. . .
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । मनाङ एयर दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् । लुक्लामा केहीबेर राखेर घाइते पाइ�. . .
गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले शुक्रबार जनाएको छ । “पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायलीको मृत्यु भएको छ,” विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा छ जनाको . . .
काठमाडौँ । नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनःस्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँक. . .
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तका लागि समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत भाेलि गरिने भएकाे छ। कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसद र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफलमा प्रदेश प्रमुखले सनाखतको समय म�. . .