सुजता लिम्बू विराटनगर। कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले राजनीनामा दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । शनिबार प्रदेशसभामा विश्वासको मत लिनका लगि आव्हान भएको बैठकलाई सम्बोधन गर्दै मुख्यमनत्री कार्कीले राजीनामा दिएका हुन् । संविधानको धारा १६८ को उपधारा ३ अनुस. . .
विराटनगर । गाँजा खेती र कारोबारका लागि उद्गम मानिएको धनकुटाका तीन स्थानीय तहमा प्रहरीले अभियानकै रुपमा फडानी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी कार्यालयहरुको टोलिले शहिदभूमि र साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकामा अभियानकै रुपमा गाँजा खेती नष्ट गर्ने कार्य सुर. . .
विराटनगर । विराटनगर–१३ बाट तीनलाख २१ हजार ४२४ रुपैँया मूल्य बराबरको प्रतिबन्धित औषधी प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१३ जतुवा नहरबाट प्रहरीले उक्त औषधी बरामद गरेको हो । यति ठूलो परिमाणमा प्रतिबिन्धत औषधी ल्याउँदै गरेको अवस्थामा सिआरभी जतुवाको प्रहरी �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ । शहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउने छ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो÷चौबाटो) द�. . .
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ । उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगार. . .
सिर्जना राई/रासस काठमाडौँ । प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभएका सांसद चौधरीले सांसदसँग राससको संवादमा खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याउनुभयो । “खेल. . .
काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुभएको हो । “कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राज�. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज पदबाट राजीनमा दिएका हुन् । सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै व�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाए�. . .
काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तान. . .
काठमाडौँ । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्। उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो। तर, विश्वासको मत प्राप्त हुने अवस्था नदेखिएपछि उनले मार्गप्रशस्त गर्न राजीनामा दिएका ह�. . .