विशेष

कोशी प्रदेशमा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम हुने

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सले ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ। कात्तिक २६ गतेदेखि कोशी प्रदेशका ५ जिल्लामा ट्यालेन्ट हन्ट कार्यक्रम हुने भएको हो। विराटनगर किंग्सको लागि ३-५ जना खेलाडी हरेक जिल्लाबाट छानेर विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्न�. . .


पाथीभरा मन्दिरमा केबलकार बनाउन दिने र नदिने पक्षबीच झडप

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने विषयमा झडप भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । दुई पक्षबीच विवाद हुने स्थिति देखिए�. . .


सबै ‘बा’ का दुःख र संघर्ष ‘पूर्ण बहादुरको सारङ्गी’

नवराज कट्टेल सायद, बिछट्टै दुःख मेरा बुबाले नगरीदिएको भए म हलमा बसेर फिल्म हेर्ने र त्यसको समिक्षा लेख्ने हुन्न थिएँ होला ! त्यसमा पनि मेरा बुबासँग मिल्ने ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको फ्रेमले हलमा भएका दर्शकका बुबाको कथा समेत बोकेको उनीहरुको आँखा रसाएबाट लाग्थ्यो । सामान्य आर्थिक उपार्जन भएको पर. . .


पर्वत जोगाउन पैरवी

काठमाडौँ । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् । रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत हरेक नेपालीहरुको मनमनमा गुञ्जिरहन्छ सदाबहार । गीतले भनेको जस्तै सधँैभर हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि उत्तिकै छ । विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्त�. . .


बिपी प्रतिष्ठानमा ३० वर्षपछि पूर्वविद्यार्थी सम्मेलनको तयारी

धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूको सम्मेलन आयोजदना हुने भएको छ । नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका पूर्व विद्यार्थीहरुको सम्मेलन गर्ने तयारी सुर�. . .


विराटनगर र कटहरीबाट दुई दिनमा तास खेल्ने २० जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर र कटहरीबाट दुई दिनमा २० जना तास खेल्नेहरुलाई पक्राउ गरेको छ । बुधबार राती ९ गतेतिर विराटनगर महानगरपालिका ६ भट्टिमोडमा विशाल देवान राईको घरबाट १२ जनालाई नियन्त्रणमा लिइएको हो । बिहीबार साँझ ५ बजे कटहरी २ बाट पुनः ८ जनालाई नियन्त्रणमा लिइएको हो । तास गरिरहेको सुचनाका �. . .


झापामा जुवा खालमा छापा, साढे चारलाखसहित १८ जना प्रहरी नियन्त्रणमा

झापा । झापा शिवसताक्षी नगरपालिका–११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा खालमा प्रहरीले छापा हानेर १८ जनालाई नियन्त्रणमा लिइएको छ । कात्तिक २२ गते बिहीबार विशेष सुचना आधारमा उनीहरुलाई प्रहरीले चारलाख ५४ हजार ५०० सहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा शिवसताक्षि – ५ का मुकेश राउत, गौरिगं�. . .


बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए प. . .


उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सालगायत देशका विभिन्न स्थानहरुमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्प. . .


मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्र�. . .


झापामा आगलागी हुँदा १० लाखको क्षति

बनियानी (झापा) । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागीबाट भान्सा पूर्ण रूपमा जले. . .


जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा

विवेक मिश्र/रासस बेलबारी (मोरङ) । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग. . .