काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशक�. . .
विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओख�. . .
विराटनगर । समयमै पानी नपरेर रोपाइँ गर्न धौ–धौ परेका किसान अहिले भने काट्न ठिक्क पारेको धान अविरल बर्षाले गर्दा नष्ट पारिदिएपछि किसानहरु चिन्तित बनेका छन् । बिहीबारदेखीको अविरल बर्षाले गर्दा खेतमा पानी पसेपछि पाकेका धान बाली नष्ट हुने क्रम बढेपछि किसानहरु मर्कामा परेका हुन् । बंगालको खाडीमा विकसि�. . .
विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपाल�. . .
विराटनगर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरी–मोरङ सीमाबाट बग्ने केशलिया खोलाको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय प्रशा�. . .
विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन म�. . .
विराटनगर । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा अविरल वर्षापछि सडक भासिएको छ। कोशी लोकमार्ग लगभग १० मिटर सडक भासिएपछि एकतर्फी सडक अवरोध भएको छ । यद्यपी साना सवारी साधन आवतजावत भईरहेको प्रहरीले जनाएको छ । ्घटनापछि इलाका प्रहरी कार्यालय भेडटार धनक. . .
विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो । तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्य�. . .
विराटनगर । खोटाङमा वर्षापछि गएको पहिरोले धान खेत र भैंसी गोठ पुरेको छ । शुक्रबार बिहान १० बजेको समयमा ऐसेलुखर्क गाउापालिका ७ माक्मा मट्यौली बस्ने गणेश बहादुर नेपालको खेत माथी पाखाबाट झरेको पहिरोले ६ मुरी धान फल्ने खेत पुरेको हो । खेतमा रहेको धान समेत नष्ट भएको हो । यसैगरी खेतमा गोठमा (ग्वाली) बाँधी राख. . .
विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत क. . .
धनकुटा, कार्तिक १४ । धनकुटा नगरपालिका–९ तिनघुम्तास्थित कोशी लोकमार्गमा शुक्रबार बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ। दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस बिहान करिब ८:४५ बजे हावाको पाइप अचानक पड्किएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुट�. . .