विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर छठ पर्व अघि बेहुलीझैँ सिँगारिएका हुन्छन् । तर, छठ सकिएलगत्तै ती नै नहरहरू पुनः फोहर र अव्यवस्थित अवस्थामा पुग्ने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ । छठ पर्वमा भक्तजनहरू बिहान–बेलुकी सूर्यको पूजा गर्न नहर, खोला र तलाउ किनारमा भेला हुने गर्छन् । यही अवसरमा विर�. . .
विराटनगर । कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित भएको ‘मोन्था’ चक्रवातको प्रभाव बढी पर्ने भएपछि जोखिमसँग लड्न प्रदेश सरकारले डिजिटल म्याप तयार गरेर सचेतनाको काम सुरु गरेको छ । नेपालमा मोन्था चक्रवातले असर गर्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आ. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय इलामले बाढीपहिरोको संभावित जोखिम आंकलन गर्दै मेची राजमार्ग अन्तर्गत इलामको सडक खण्डमा कात्तिक १३ गते साँझ ७ बजेदेखि १४ गते बिहान ६ बजेसम्म सवारी साधन चलाउन रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सू�. . .
विराटनगर । निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नेपाल नर्सिङ सङ्घ मोरङको �. . .
काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । उनले भने, ‘राष्ट्रियसभा सदस्यक. . .
विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगमध्ये तत्काल तीन उद्योग टार्गेटमा थिए । जसमध्ये उदयपुर सिमेन्ट उद्योगले सरकारको दिएको म्याद कार्तिक २ लक्षित गरेर बक्यौता बुझाएपछि दुई उद्योग लक्षित कारवाही सुरु भएको छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढ�. . .
रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको बताइएको छ । “रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण �. . .
विराटनगर । कोशी प्रदेशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङलाई धनकुटाहुँदै तराईको सुनसरीसँग जोड्ने तमोर करिडोर सडकले जोडिएपनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । तर, यो बीचमा पर्ने आठ खोलामा पुल नहुँदा करिडोरमा सवारी आवागमनमा असहजत�. . .
विराटनगर । भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, सुनसरीको धरान र मोरङ विराटनगरको भाटभटेनी सुपरमार्केटमा १२ जनाको शव भेटिएको थियो । यी शव डेढ महिनादेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ, तर पहिचान खुल्न सकेको छैन । जलेको मानव कंकालको पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन । प्रहरी प. . .
विराटनगर । कोशी प्रदेशमा राप्रपाका ५ जना प्रदेश सांसद र सभामुख अम्बरबहादुर विष्टले यसअघि राजीनामाको घोषणा गरेका थिए । जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भएको अनि चरम दमन भएको भन्दै भदौ २४ गते राजीनामा दिने घोषणा गरेका उनीहरुले प्रदेशसभाबाट तलव भने बुझेर दशैं मनाएका छन् । प्रदेश सभा स�. . .
रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट त. . .
विराटनगर कार्तिक ११ , लेटाङ स्थायी ठेगाना भई लामो समयदेखि अमेरिकाको एट्लान्टा, जर्जियामा बसोबास गर्दै आएका रुद्र ढकाल पछिल्लो समय आधुनिक मौरिपालन (बीकिपिङ) व्यवसायमा सक्रिय भएका छन्। स्थानीय मौरिपालक समूह जर्जिया बीकिपिङ एसोसिएसन र एटोवा रिभर बी कीपर क्लब का सदस्यसमेत रहेका ढकालले हाल युनिभर्सिट. . .