विशेष

काेशी प्रदेश: मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन उपसभामुखले ४ गतेकाे समय तोकिदिए

विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् । साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ । साेही व्यवस्था अनुसार उपसभामुखले विश. . .


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । `नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०�. . .


कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .


बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग डिआईजीको सुरक्षा छलफल

विराटनगर । कोशी प्रदेश प्रहरीका प्रमुख राजेशनाथ बास्तोलाले बाणिज्य बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग सुरक्षाको जोखिमका विषयमा छलफल गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एन।एम।बि।बैक, ग्लोबल आई.एम.ई. बैक लगायत बैकहरुका प्रदेश प्रमुख त. . .


कोशीमा ‘हेल्लो डिआईजी साब्’ भन्दै गुनासो राख्दै तल्लो दर्जाका प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखले मातहतका तल्लो दर्जाका प्रहरी कर्मचारीसँग ‘प्रदेश प्रहरी प्रमुख’ सँग टेलिफोन कार्यक्रम सुरु गरेका छन् । प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका ह�. . .


कोशी प्रदेशसभाको बैठक आज बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठक उपसभामुख सिर्जना दनुवारले सञ्चालन गर्नेछिन् । बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि बैठक उपसभामुखले सञ्चालन गनुपर्ने भएको हो। बैठकमा सभामुखबाट बाबुराम गौतमले दिएको राजीनामाको जानकारी गराउने कार्यसूची छ । त्यसैगरी प्रदे�. . .


सुत्केरीको मृत्यु भएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा रंगेली नगरपालिका ३ का २५वर्षीया सुलेखा मण्डलको आज राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेल�. . .


झापाको मेचीनगरमा धारिलो हतियार प्रहार गरी हत्या

झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् । आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको �. . .


औपचारिक क्षेत्र र चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि

काठमाडौँ । सरकारले औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको हो । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ । . . .


लम्पी स्किन विरुद्धको खोप स्वदेशमै उत्पादन गर्ने तयारी

काठमाडौँ । मुलुकभर पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप नेपालमै उत्पादन गर्ने प्रक्रियाको थालनी गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुलुकमै उक्त खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ र खोप उत्पादन प्रविधि उपलब्धताका लागि विभिन्न मुलुक तथा दातृ निकायसँ. . .


असुरक्षित बन्दै विराटनगर

विराटनगर । पछिल्लो समयमा कोशी प्रदेशको राजधानी विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि कुटपिट, आक्रमण मात्रै नभई दिउँसै तरवार प्रहार जस्ता घटना समेत हुन थालेका छन् । यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । साउन २९ गते दिउँसो विराटनगर–१० बाबा चौक लर्डबुद्ध कले�. . .


सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सुजता लिम्बू विराटनगर । साधारणतयाः एउटा बसमा ३५ देखि ४० जनाको सिट क्षमता हुन्छ । बसको यात्रालाई सहज बनाउन सिट क्षमता अनुसार यात्रु राख्नपर्ने हुन्छ । तर, विराटनगरमा सञ्चालित केही निजी विद्यालयले बालबालिकालाई सवारीमा कोचेर राख्ने गरेका छन् । लामो होस् वा छोटो बालबालिका बोकेको सवारीले सिट क्षमता अनुस. . .