विशेष

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस खस्दा१९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवन�. . .


कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण . . .


विराटनगरमा दोस्रो संस्करणको एसईइ कप फुटबल प्रतियोगिता २०८० हुने

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८० विराटनगरमा हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि सुरु भई साउन ८ गतेसम्म फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । युवा तथा बालबालिकाहरुलाई लागु औषध त. . .


विराटनगरमा अब ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउदै ट्राफिक प्रहरी

विराटनगर। मोरङ ट्राफिक प्रहरीले अब ट्राफिक नियम उल्लंघन गर्ने ठुला सवारी साधनमा पनि ‘व्हिल लक’ लगाउन सुरु गरेको छ । भारतबाट आएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछि पार्किङ निषेध गरेको क्षेत्रमा राखिएको ठुला सवारी साधनलाई ‘व्हिल लक’ लगाएरकारवाहीको दाया�. . .


एसईई परीक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उतीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई म�. . .


विराटनगरमा सुर्तीजन्य वस्तु बिक्री निषेध अभियान : मिठा पान , किरानाको रद्द

विराटनगर । विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि साउन १ गतेदेखि अभियान नै सञ्चालन गर्ने भएको छ । सुर्तीजन्य पदार्थ बिक्री अनुमति लिएका सबै पसलको इजाजत रद्द गरेर राजस्व नलिने निर्णय गरेका कारण कुनैपनि सार्वजानिक स्थानमा यसको बिक्री वितरण र प्रयोग पूर्ण रुपमा रोकिने दावी छ । . . .


कोशी अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तिको विषयमा विवाद, कार्की अदालत जाने तयारी

विराटनगर । कोशी अस्पताल विकास समितिमा अध्यक्ष नियुक्तिको विषयमा विवाद चर्किएको छ । अस्पतालको विकास समितिमा नयाँ अध्यक्ष नियुक्ति भएपछि यसको विषयमा विवाद चर्किएको हो । पुराना अध्यक्ष अर्थात भीष्मजंग कार्कीको पदावधि छँदै कोशी अस्पतालको विकास समितिको अध्यक्षमा डा. फरवार्ड सिलवाल नियुक्त भएका छन् �. . .


असार तेस्रो सातासम्म मोरङमा ६५ प्रतिशत रोपाई

बेलबारी । असार तेस्रो साता बितिसक्दा मोरङमा ६५ प्रतिशत (५४ हजार एक सय ४५ हेक्टर जमिनमा) धान रोपाई भएको छ । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरिएकामा हालसम्म ६५ प्रतिशत मात्र धान �. . .


हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रविसे आसपास के�. . .


कोशी अस्पताल विराटनगरमा इमरजेन्सीमा भर्ना भएको बिरामीलाई ओपीडी रेफर !

विराटनगर । कोशी अस्पताल विराटनगरको ओपीडीमा स्वास्थ्य परीक्षण गराउने क्रममा एकजना महिलाको मृत्यु भएको छ । आकस्मिक विभागमा भर्ना भएको बिरामीलाई चिकित्सकको परामर्शका लागि ओपीडीमा रेफर गरिएको थियो । मोरङको जहदा गाउँपालिका १ की ५५ वर्षीया द्रोपतीदेवी राजवंशीको चिकित्सकको परामर्श लिन ओपीडीमा घुम्दाघ�. . .


कोशी प्रदेश : मुख्यमन्त्री थापाको नियुक्ति विरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले दिर्घकालिन असर पर्ने कुनैपनि निणर्य नगर्न अन्तरिम आदेश दिएको छ । आज (सोमबार) न्यायधीश सपना मल्ल प्रधानको इजलासले रिटको सुनुवाइपछि मुख्यमन्त्री नियुक्त भएका थापालाई मुद्दाको किनारा नभएसम्म दिर्घकालि�. . .


आवर विराटनगरका सम्पादकसहित चारजना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको १२ औँ स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् । सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरेर अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रंगेली सम्बाददाता तथा आवर विराटनगरका सम्पादक नवराज कट्टेल, मकालु टेलिभिजनका सह-सम्पादक सन्तो. . .