विराटनगर । ओबी मिडियाद्वारा संचालित आवर विराटनगरले यातायात व्यवसायी करिम अन्सारीलाई सम्मान गरेको छ । विराटनगर–१ पोखरीया बस्तीका अन्सारीलाई मंगलबार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । विराटनगर बसपार्कमा ओबी मिडिया प्रा.लि.ले सडक दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना विषयक सरोकार पक्षसँग छलफल गर�. . .
काठमाडौं । नेपाली राजनीतिमा उदाएको केही वर्षमै प्रभावकारी स्थान बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुको प्रशस्त सम्पत्ति रहेको उनीहरुको विवरणमा छ । सरकारले मंगलबार प्रधानमन्त्रीसहित २३ मध्ये २१ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा मन्त्रिपरिषद् सदस्य रास्वपाका चार जना. . .
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरे�. . .
काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ । दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चल अचल सम्पति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन. . .
विराटनगर । कोशी प्रदेशको कला, सँस्कृति तथा मनमोहक स्थलहरुको जानकारी गराउने उदेस्यले आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव मंगलबार पनि निरन्तरता दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजना तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशको समन्वयमा आयोजित महोत्सवमा आदा दर्जन बढी लघु चलचित�. . .
विराटनगर । मोरङ जिल्ला अदालत अगाडीबाट मोटरसाईकल चोरी गर्दै गरेको अवस्थामा भारतीय नागरीक पक्राउ परेका छन् । मंगलबार दिउँसो अदालत अगाडिको सडकमा पार्किङ गरेर राखेको २ वटा मोटरसाईकलको लक खोल्ने क्रममा मोरङ प्रहरीले दुई भारतीय नागरीकलाई नियन्त्रणमा लिएको हो । प्रदेश १—०२०४४—७०२९ नम्वरको कालो रङको अप�. . .
काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्�. . .
काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको हो। सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् । महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिनुभयो । शिविरको औपचारिक �. . .
काठमाडौं । सरकारले प्रतिनिधि सभाबाट राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ । मंगलबार निर्धारित समयभन्दा ढिलो सुरु भएको प्रतिनिधि सभा बैठकमा वेल घेरेर प्रमुख प्रतिपक्षी दल नारा लगाईरहेको थियो । त्यही समयमा सरकारले विधेयक फिर्ता लिएको हो । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि �. . .
विराटनगर । दुर्घटना न्यूनीकरणमा ट्राफिक नियमको पालना पहिलो शर्त हुन्छ । ट्राफिक नियम पालना गरेर सवारी चलाउने चालकले भईपरी आउने बाहेक हम्बेसी दुर्घटना गराउँदैन भनिन्छ । सवारी दुर्घटनाका विभिन्न कारण छन् । जसमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही, सडकको दुरावस्था, कमजोर ट्राफिक नियम र फितलो अ. . .
काठमाडौँ । एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु. पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु. पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्या. . .