विशेष

नेपालमाथि दक्षिण अफ्रिकाको एक रनको जित, नेपालको सुपर एटमा पुग्ने सम्भावना सकियो

काठमाडौं । टी–ट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा नेपालल. . .


पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ । पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान दिँदै शनिबार बिहान ४ बजे देखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो । यसअघि हरेकदिन पशुपतिनाथ मन्दिरमा प�. . .


डुब्छ भन्ने जहिल्यैको गुनासो, निकास खोज्न छैन हतार

इन्दु साह विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ क�. . .


संसद समाचारः मर्यादा गुमाउँदै छ संसद

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै, घिमिरेले सदनमा मर्यादित रुपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरुलाई रुलिङ्ग गर्नुपर्ने अवस्था आएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले शून्य, आकस्मिक र विशेष �. . .


शहरका ‘मालवहाक सिटी’

विराटनगर । विराटनगर–५ स्थित जामुनगाछी सडकमा परेको खाल्डामा बिहीबार एउटा सिटी लोडर पल्टियो । हुलाकी सडक आयोजना अन्तर्गत विराटनगरको गणेशचौक–केशलियासम्मको सडक निर्माण आलटाल भएको नौवर्ष बित्यो । जग्गा धनीले विवाद गरेपछि साइडक्लियर नभएको ठाउँ छोडेर बाँकी क्षेत्रको काममा ठेकेदार कम्पनीले काम गरिरहेक. . .


दोमाना जान ‘नो मन’

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ९ स्थित फर्सडाँगी चोकदेखि दोमाना जाने सडक मर्मत नहुँदा बजार भर्न आउने जाने सेवाग्राहीका लागि समस्या परेको छ । फर्सडाँगी देखि दोमानासम्म ३ किलोमिटर सडक रहेतापनि समयमै मर्मत नुहँदा दोमाना बजार जानेहरुले मन गर्न छोडेका हुन् । बाटोमा खाल्डाखुल्डी धेरै छ�. . .


खेलकुदलाई तीन अर्ब ५० करोड बजेट, अधिकांश राखेप केन्द्रीत

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१/८२ को बजेटमा राष्ट्रिय खेलकुद परिषद् राखेपलाई ८५.९० प्रतिशत विनियोजन गरेको छ । अर्थमन्त्री बर्षमान पुनले जेठ १५ मा बजेट पेस गरेपछि मन्त्रालयले गरेको विनियोजनमा अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि अधिकांश बजेट राखेपमा केन्द्रीत गरेको हो । सरकारले युवा तथा खेलकुद �. . .


स्वास्थ्य बीमा बोर्डका कोशी प्रदेश प्रमुख कार्यकक्ष मै थुनिए

प्रेम देवान विराटनगर । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितलाई आन्दोलनरत पक्षले कार्यकक्षमा नै थुनिदिएका छन् । विगत ४ दिनदेखी आन्दोलनमा रहेका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले शुक्रबार बिहान कार्यालयमा हाजिर हुन आएका प्रदेश प्रमुखलाई बाहिरबाट ताल्चा लगाएर कार्यकक्ष मै थुनेक. . .


पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो

ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत�. . .


क्यान अध्यक्ष चन्दको बदमासी : कोटामा आफू गए, क्यानको खर्चमा भाडामा डाक्टर राखे

काठमाडौं । आर्थिक पारदर्शिता नभएको भन्दै विवादले घेरिएको नेपाल क्रिकेट संघ (क्यान)मा अध्यक्ष चतुरबहादुर चन्दको अर्को बदमासी बाहिरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले तोकेको २५ सदस्यीय कोटामा सेक्युरिटी म्यानेजर र अफिसियल डाक्टर नराखी आफू अमेरिका उडेका अध्यक्ष चन्दले सामाजिक सञ्जा�. . .


‘विराटनगरमा अस्वस्थ्य माछा बिक्री हुन्छ, अनुगमन हुँदैन’

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो । माछा व्यापारी मालबाबु सहनी�. . .


प्राकृतिक विपद् न्यूनीकरण गर्न र अन्धाधुन्ध विनाश रोक्न माग

काठमाडौं । सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अन्धाधुन्ध तवरले भएका विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । बिहीबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष�. . .