धरान (सुनसरी) । शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट परस्त आम्दानी भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । चालिस वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ । पूर्वशिक्षक रा�. . .
विराटनगर । गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन्। गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रह�. . .
काठमाडौं । आज दिउँसो १ बजे नयाँ बजेट घोषणा हुँदैछ । सरकारले दिएको पूर्व सूचना अनुसार निर्धारित समयमै वार्षिक आयव्ययको विवरण संसद्मा प्रस्तुत हुनेछ । गणतन्त्र स्थापना भएयता १५ जेठमा नयाँ बजेट संसद्मा प्रस्तुत गर्ने चलन चलिरहेको छ । यता बजेट घोषणा गर्ने तयारी भैरहेको भएपनि संसद्को प्रमुख प्रतिपक्षी �. . .
काठमाडौं । नेपाली जनताको लामो संघर्ष, बलिदानपछि गणतन्त्र स्थापना भएको दिनकारुपमा आज १७ औँ गणतन्त्र दिवस मनाइदैछ। सरकारले आज राष्ट्रिय दिवसकारुपमा विभिन्न कार्यक्रम गरी मनाउने र देशभर सार्वजनिक विदा दिँदै आएको छ । मुलुकमा २०६२/०६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन व्यवस्थापिका संसद्ले २०६५ जेठ १५ . . .
विराटनगर । श्री विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाको नयाँ कार्यसमितिको निर्वाचन आगामी जेठ १९ गते तय भएको छ । निर्वाचन घोषणा भएसँगै २०५४ सालमा स्थापित आयोजनामा नेतृत्व लिने दौडमा तीन समुह उपभोक्ताको घरघरमा मत माग्न व्यस्त भएका छन् । स्थापनाकालदेखि यसको अध्यक्�. . .
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबीएससी लायन्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका-६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलको पहिलो खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले ह�. . .
काठमाडौं । नेपाल वायुसेवा निगम विगत ५ वर्षदेखि निरन्तर घाटामा गैरहेको सरकारले नै स्पष्ट गरेको छ । निगममा हुनेगरेको राजनीतिक नियुक्ति र गैरव्यवसायिक व्यक्तिहरुको चलखेलले यसको व्यवसायिक विश्वसनियता नै संकटमा परेको छ । निगम अहिले पनि ६५ करोड २९ लाख ३९ हजार खुद घाटामा रहेको सार्वजनिक संस्थानको वार्षि. . .
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन् । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ । भट्टराईले गृहमन्त्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ६१ वटा सामुदायिक विद्यालयहरुलाई सिलिङ पंखा उपलब्ध गराएको छ । गर्मी बढ्दै गएपछि महानगरपालिकाले सोमबार सामुदायिक विद्यालयमा एकै पटक पाँचसय पंखा वितरण गरेको हो । महानगरपालिका परीसरमा विद्यालयका प्राचार्यहरुलाई कार्यवाहक प्रमुख मधुबाबु तिवारीले पंखा हस्तान्तरण. . .
विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभ�. . .
विराटनगर । उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक व्यवस्थित गर्न सफ्टवेयर निर्माणपछि सार्वजानिक गरिएको छ । मोरङ–सुनसरी औद्योधिक करिडोरमा आवश्यक कामदार तथा जनशक्ति बारे एकिकृत तथ्यांक राख्ने गरि सफ्टवेयर निर्माण गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्रा�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटी बजाज सोरुम इटहरी सुनसरीले चार थान विद्युतीय टेम्पो उपलब्ध गराएका छन् । संचालक प्रदिप कुमार सन्थालियाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्�. . .