सुजता लिम्बु विराटनगर । फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएपनि अझै कार्यान्वयनको पाटोमा भने सकस देखिएको छ । विशेष पूर्वी पहाडी जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले कार्यालयको बोर्ड, छाप र लेटरप्याडमा प्रदेशको नाम उल्लेख गर्न नसकेका हुन् । प्रदेशको नाम अंकित बोर्ड नै कतिपय कार्यालयले रा�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माणको काम सुस्त देखिएको छ । विराटनगरको धार्मिक महत्व दर्शाउन र पर्यटकलाई आकर्षित गर्न हनुमान मन्दिरमा गतवर्षदेखि आरतीका लागि संरचना निर्माण सुरु गरिएको थियो । अविनय÷डिविशा �. . .
इलाम । इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईँले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएको छ । अन्यत्र उत्पादन घटेका बेला चापागाईँको बगानमा भने सुन्तला लटरम्म फलेको छ । “मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १० लाखमा बेच्न सफल भएको छु”, चापागाईँले भन्नुभयो । स. . .
विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ�. . .
विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमा नाकामा करिम फाउण्डेशनले नेपाली टोपी तथा खादा लगाई स्वागत गरेको छ । सामाजिक कार्य गर्दै आएको करिम फाउण्डेशनले नयाँ बर्षको अवसरमा पारेर सोमाबार विहान भारतबाट आउने पर्यटकलाई नेपाली टोली पहिराएर स्वागत . . .
विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संघर्ष समितिले सोमबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई पुन:नामाकरणको बारेमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोशी नाम �. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा १० जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा सोमबार जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीलाई सिकारीले मा मारेको हुनसक्ने आशंका रहेको डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । पछिल्लो केह�. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धो�. . .
काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्�. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा आईतबार विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) म�. . .
इन्दु साह विराटनगर । विराटनगरका आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या घटेको छ । विराटनगरका आँखा अस्पतालमा सेवा लिन आउने नेपाली तथा भारतीय नागरिकको संख्या घट्दै गएको हो । विराटनगरका आँखा अस्पतालमा भारतका विरामी कम आउन थालेका छन् । अस्पलको स्थापना कालदेखिनै नेपालका नागरिक भन्दा भ. . .
विराटनगरमा उत्पादन भएको फोहोर संकलनपछिको व्यवस्थापन कमजोर छ । पछिल्लो समय संकलनमा केहि प्रगति देखिए पनि त्यसको ‘डम्पिङ’ गर्ने कार्य कमजोर छ । शहरमा बढ्दो जनघनत्व र उत्पादन भएको फोहोर व्यवस्थापनको सम्बन्ध बहुआयमिक हुने गर्दछ । शहर स्वच्छ र सफा नभए मानव स्वास्थ्यमा त्यसले पार्ने असर गम्भीर हुन्छ । यस . . .