विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन्। सर्वोच्च अदालत पुगेका दुई जनालाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रसाँईका बडिगार्ड भनेर राखिएका दीपक खड्का र रामकुमार धिमाल हुन् । बिहान पौने �. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालकाअनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगल�. . .
विराटनगर । आइतबार दिउँसो सुनसरीको बर्जु गाउँपालिका–४ स्थित जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट १५ घर परिवारका २७ वटा घर र भान्सा जलेर नष्ट भए । स्थानीय बिसुनदेव पौदारको घरबाट सल्किएको आगोले गाउँ नै सखाप गरेको हो । शनिबार मोरङको रंगेलीमा सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर परिवारको बास उठायो । आगलागीबा. . .
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चार वटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेद. . .
सुजता लिम्बु विराटनगर । विराटनगरको हाईवे पूर्व सिंघिया र पश्चिममा केशलियाले शहरलाई घेरेर बग्ने गर्दछन् । सिंघिया केशलिया शहरको सौन्दर्यका स्रोत हुन् । शहरलाई भित्रका नदीको महत्व त्यहाँका वासिन्दासँग जोडिएको हुन्छ । नदीसँग जीविका मात्रै नभई मानव सभ्यताको प्रारम्भको हिसाबले समेत जोडिन्छ । दुई नदी�. . .
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई भैरहवा हुँदै काठमाडौं ल्याइएको छ । नेपाल प्रहरी केन्द्र, रुपन्देही र कपिलबस्तु प्रहरीको समन्वयमा महरालाई त्रिभुवन विमानस्थलबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)कार्यालय लाजिम्पाट लगिएको छ । प्रहरी स्रोतका. . .
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसहित सहकारी सञ्चालकमाथि निष्पक्ष अनुसन्धान गर्नुपर्ने. . .
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन्। सिआईबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले जानकारी दिए । उनलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लु. . .
विराटनगर । केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए । आगोमा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् । आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ । मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उद�. . .
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् । गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले रा�. . .
विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत �. . .
विराटनगर । विराटनगरमा मापदण्ड पुरा गर्ने होटलले मात्रै रात्रिकालिन व्यवसायिक सेवा सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको मापदण्ड पूरा गर्ने शर्त पालना गराउन सक्ने होटलले मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तयार पारिने भएको हो । मोरङका सहायक प्रमुख जिल्ला अ�. . .