विराटनगर । स्थानीय तहमा निर्वाचन खर्च नबुझाउनेलाई जरिवाना गरिएपछि संघ र प्रदेशका उमेदवार समयमै निर्वाचन कार्यालय पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारले निर्वाचन आयोगको कार्यालयमा धमाधम खर्च विवरण बुझाउन थालेका हुन् । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा सबभन�. . .
विराटनगर । कांग्रेसका नेता शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा कोइरालाले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्व. . .
विराटनगर । विराटनगर बिहीबार कुहिरोको घुम्टोले छोपिएको छ । हिउँदमा कुहिरोले छोपेको विराटनगरमा चिसो निक्कै बढेको छ । चिसोसँगै विराटनगरका विभिन्न स्थानमा आगो बालेर ताप्न थापिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगर एयरपोर्टका प्रमुख विकास देउजाका अनुसार बिहीबार न्यूनतम तापक्रम ८ दशमलव �. . .
चितवन । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक स�. . .
काठमाडौँ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न विराटनगर क्षेत्रमा सञ्चालित वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियानअन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखहरुलाई बोलाएर बुधबार छलफल गरेक�. . .
ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्या�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भईरहेको छ । व्यापारिक मार्गको रुपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भईरहेको हो । छलेन परियोजना इटहरीका प्रमुख इन्जिनियर प्रियंका झाक�. . .
विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक जिवन जिउने विषयमा ध्यान गराइनेछ । उक्त कार्यक्रमको प्रशिक्षक सुवर्णा बस्नेत सहित तीन जना रह�. . .
विराटनगर । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवाको सत्तालिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालिएको हो । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिप�. . .
विराटनगर । नेपालबाट चीनमा ३१ महिनापछि सामान निर्यात भएको छ । रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान चिनले भित्र्याएको हो । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत समेत गरेको छ । ‘केरुङ–सुवागढी. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री बल्ततल्ल खाली गराएको छ । प्रदेश लगानी प्राधिकरणले व्यवसायिक भवन निर्माणको लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यवसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कार्तिक�. . .