केरवा ज फरल घउरस वोपर सुगा मडराय । मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।। अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ। अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको शनिबार ख�. . .
विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .
सुजता लिम्बु विराटनगर । प्रदेशसभाको दोस्रो कार्यकालको एकवर्ष बितेको छ । गतवर्ष मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एकवर्ष भित्र कोशी प्रदेशले तीन मुख्यमन्त्री र २२ जना मन्त्री पाएको छ । यसअघि दुई पटक हिक्मतकुमार कार्की र दुई पटक उद्धब थापा मुख्यमन्त्री ब. . .
दमक(झापा) । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रह. . .
विराटनगर । सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेसँगै यतिबेला सामाजिक सञ्जालमा होस् या कुनै भेटघाटमा सरकारको निर्णयको पक्ष विपक्षमा बहस भईरहेको छ । सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ । कोही प्रतिवन्धको पक्षमा त कोही विपक्षमा रहेर बहस गरिहरँदा यसमा लत बसेका वा यसलाई मन�. . .
विराटनगर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन पेश भएका छन् । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन कानून व्यवसायीहरुले सरकारको निर्णयमाथि चुनौती दिदैं रिट निवेदनहरु पेश गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले ६ वटा रिट निवेदनहरु पेश भईसकेको ब. . .
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको षष्ठी व्रतको रुपमा मनाइने छठ सुरु भएको छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठको रुपमा मनाईने गरिन्छ । छठ पर्व नेपाल र भारतमा एक महत्त्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरि�. . .
महोत्तरी । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग ग. . .
काठमाडौँ । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४–० गोलअन्तरले पराजित गरेको हो । युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईल�. . .
विराटनगर । तराईको मिथिलाअञ्चलमा विशेष रुपमा मनाईने छठ पर्वको सामाग्री किनमेल गर्ने श्रद्धालुभत्तजनहरुको भिड बजारमा बढ्न थालेको छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईने पर्वको लागी बजारमा सामान खरिद गर्ने श्रद्धालुभक्तजनहरुको अहिले घुईचो लाग्न थालेको हो विराटनग. . .
विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो । उद्घाटन भएको पाँ�. . .
– मनहरि तिमिल्सिना काठमाडौँ । नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासक�. . .