विशेष

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा रु. आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो । कम्पनिले नि�. . .


धरानको जंगलमा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अव. . .


विराटनगरमा एमपीएल क्रिकेट प्रतियोगिताको प्रचारमा मोटरसाइकल र्‍याली

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबारदेखि सुरु हुने नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा मोटरसाइकल र्‍याली निकालिएको छ । मंगलबार विराटनगरस्थित मारवाडी सेवा सदनबाट र्‍याली निकालिएको हो । महानगरपालिका प्रमुख भीम पराजुलीले रिब. . .


प्रदेश १ को नामाकरणका निम्त्ति सर्वदलीय बैठक : पहिचानको मुद्दालाई उच्च प्राथमिकता

विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति आवश्यक छलफल र परामर्श गर्न मङ्गलबार बसेको सर्वदलीय बैठकमा पहिचानको मुद्दाले उच्च प्राथमिकता प्राप्त गरेको छ । मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनितिक दलका नेताहरुले पहिचानको मुद्दा त्यागेर प्रदेशको नामाकरण. . .


औषधी पसलबाट लागुऔषध बिक्री गर्ने दुईजना र खरिद गर्ने ७ जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । दुईवटा मेडिकलबाट चिकित. . .


प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’प्रस्ताव : जसपा

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवा. . .


धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्ज�. . .


मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित

विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । राटनग�. . .


पूँजीगत खर्च बढाउन निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .


सुन्दरहरैंचाबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .


धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी . . .


विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .