विराटनगर । विराटनगरको रोडशेष चौक भएको कार दुर्घटनामा परी ३ जना घाईते भएका छन् । टायर पडकेर कार अनियन्त्रित भई सडकको बिचमा रहेको डिभाईडरमा ठोकिदा चालक सहित ३ जना घाईते भएका हुन् । घाईते हुनेमा मोरङको पथरी–१ बस्ने वर्ष २८ का सवारी चालक प्रकाश प्रसाई, सोही ठाउँको वर्ष ६० का भीमशंकर श्रेष्ठ र पथरी–८ की ४० �. . .
मातृभूमि अर्थात् माताको भूमि, आमाको स्वामित्व रहेको भूमि भन्ने बुझिन्छ । नेपालमा आफ्नो देशलाई मातृभूमिको बिम्बमा सर्वाधिक प्रयोग गरिन्छ यद्धपी नागरिकता लिने कुरामा भनेँ आमाको पहिचानको आधारमा नागरिकता दिने कानुन कार्यान्वयन भएको विरलै पाइन्छ । नागरिकता नपाएको अवस्थामा एकल आमाले हुर्काएका या कार�. . .
विराटनगर । विराटनगरका नागरिक अगुवा तथा बुद्धिजीवीहरुले हिमालय रोड सौन्दर्यीकरण योजनाप्रति असहमति जनाएका छन् । बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले जनआन्दोलन चौकको ऐतिहासिकता र सांस्कृतिक गरिमालाई समाप्त गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको भन्दै निर्माण कार्यप्रति असहमति ज�. . .
विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय . . .
विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयद्वारा कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरिएको हो । बिहीबार विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी�. . .
विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा एक करोड भन्दा बढी हिनामिना आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । रेमिट्यान्सको एक करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेपछि रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् । कम्प्युटरको पासवर्डको दुरुपय. . .
विराटनगर । विराटनगरका वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा र जुत्ता वितरण गरेका छन् । विराटनगर– १९ धनपुरा खदरा टोलस्थित जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न परिवारका १ सय २७ जना विद्यार्थीहरूलाई बिहीबार समाजसेवी गोयलले �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार मेयर पराजुली ४४२५ मतगणना हुँदा १७६७ मतसहित केन्द्रिय सदस्यमा विजयी भएका हुन् । हाल उनका कार्यकर्ता तथा प्रशंसकहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईर�. . .
विराटनगर । गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी छेउको सुपरमार्केटमा जारी ‘विन्टर फुटवयेर महोत्सव’मा जुत्ता चप्पल किन्नेको भिड बढ्न थालेको छ । महोत्सव सुरु भएको छैटौँ दिनसम्म आइपुग्दा ग्राहकहरूको उपस्थिति बाक्लिन थालेको छ । ‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यका साथ सञ्चाल�. . .
विराटनगर । विराटनगरको मध्यभागमा रहेको हिमालय रोडको सौन्दर्यीकरणको योजनामा स्थानीय घरधनी र व्यापारीहरुले असहमति जनाएका छन् । बिहीबार १ घण्टा सटर डाउन गर्दै स्थानीय व्यावसायीहरुले महानगरको उक्त योजनाको विरोध गरेका हुन् । बिहीबार दिनको १२ बजेदेखि १ बजेसम्म हिमालय रोडका व्यापारी, व्यावसायी र बैंंक �. . .
विराटनगर। प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताउनु भएको छ । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस. . .
विराटनगर । विराटनगर हाटखोलामा रहेको आरके सिटी सेन्टरको माथी तल्लामा रहेको ‘ स्काई लाउन्ज एण्ड ग्रिल’ मा ‘द एक्स व्याण्ड’ को साँगितक साँझ हुने भएको छ । ‘एउटा चिठीको साहारा’ले भन्ने गीतबाट चर्चा कमाएको ‘द एक्स व्याण्ड’ युवा पुस्ताको लागी लोकप्रिय बन्दै गएको व्याण्डले बिहीबार साँझ आफ्नो प्रस्तुती दि�. . .