विशेष

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन�. . .


विराट गोल्डकप : विराटनगर सिटी र लुका सकर आज उपाधिका लागि खेल्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली विराटनगर सिटी एफसी र भारत केरलाको लुका सकर क्लब खेल्ने भएका छन् । विराटनगर शहीद रंगशालामा फाइनल खेल साँझ ६ः४५ बजे हुने छ । लुका सकरको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । लुका सकरको पहिलोपटक विराट गोल्डकपको फाइनलमा. . .


जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दङ्ग

झापा । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर हुनुभयो । जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्न�. . .


गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको आयोजनामा आजदेखि यहाँ सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहला. . .


बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा समेत ढिलाई हुन पुगेको देखिएको छ । बजेट तर्जुमा प्रक्रिया�. . .


हुलाकी राजमार्ग विराटनगर मात्रै हैन कटहरीदेखि रंगेलीसम्म सुस्त, स्थानीय तहमा नागरिक दवाव

विराटनगर । मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दवाव बढाएका छन् । विराटनगर महानगरपालिका र कटहरीका स्थानीयवासीले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दवाव बढाएका हुन् । कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वा�. . .


विराट गोल्डकप : उपाधिका लागि विराटनगर सिटी र लुका सकरबीच बिहीबार भिडन्त

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । सहिद रंगशालामा बिहीबार ६ ः ४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यम. . .


खोटाङका दुईसहित पाँच नेपाली मलेसियामा अलपत्र

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–. . .


विराट गोल्डकप : पेनाल्टी सुटआउटमा एपीएफलाई हराउँदै लुका सकर फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै भारत केरलाको लुका सकर उपाधि नजिक पुगेको हो । जितसँग�. . .


विराटनगरमा उद्योगका जोखिम बारे छलफल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले औधोगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमानको अवस्था बारे विश्लेषणात्मक छलफल कार्यक्रम आयोजना गरेको छ । करिडोरका टेक्साइल, जुट, चिनी लगायतका विभिन्न उद्योग बन्द हुनुका कारण तथा कृषि र उद्योग क्षेत्रका जोखिमका बारेमा सम्वन्धित सरोकारवालाहरू. . .


मतदाता सङ्ख्या बढ्दो, निर्वाचन खर्च घट्दो

काठमाडौँ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करमेड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्व. . .


विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १८ जना घाइते

विराटनगर । विराटनगरमा पहिचानवादी पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको दोहोरो झडपमा १८ जना घाईते भएका छन् । आन्दोलनकारी कार्यक्रमस्थलतर्फ बढ्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फ हानाहान भएको थियो । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्ब. . .