काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बाल�. . .
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको �. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित एभरेष्ट साइन्स सेन्टरले आगामी चैत २९ गतेदेखि बैशाख २ गतेसम्म आयोजना गर्ने भनिएको एसटिएएन–इएससीएन राष्ट्रिय विज्ञान सम्मेलनमा प्रधानमन्त्री आउने चर्चा चलाइएपछि त्यसको आलोचना सुरु भएको छ । विवादित छवी भएका व्यक्ति र बैंक तथा वित्तीय संस्थाको कालो सूचीम�. . .
विराटनगर । मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका स�. . .
विराटनगर । फागुन–चैत विराटनगरका सडक शान्त छन् । सबै क्षेत्रमा देखिएको सुस्तताले शहरमा चहलपहल पनि सुस्ताएको छ । सबै क्षेत्र शान्त र सुस्त रहँदा व्यापारमा उत्साह छैन । विराटनगरमा समेत त्यसको प्रभाव छ । अघिल्ला वर्षमा समेत व्यापारमा मन्दिको समय मानिन्छ चैत । विवाहवारी नहुने महिना भएपछि कपडादेखि सुन पस. . .
काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधान�. . .
विराटनगर । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर भइरहेका विरोध प्रदर्शन, बन्दहड्ताल सडक अवरोध जस्ता सार्वजानिक असन्तुष्टिको घटनाप्रति दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । चार दलले आइतबार विज्ञप्ती जारी गर्दै नामाङकनको विषयलाई लिएर भएको असन्तुष्टिप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेकप. . .
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उहाँले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइत�. . .
विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । करिब चार अर्बको लगानीमा अस्पतालले विराट क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । मोरङको टङ्कीसिनवारीमा सञ्चालन भइरहेको अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचार तथा शल्यक्रियामा सहयोग पुग्ने उ. . .
विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीयताको मर्मअनुरुप अधिकार विकेन्द्रीतमा कन्जुस्याँई भएको बताउनु भएको छ । नेपाल कानुन समाजद्वारा आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेखित अधिकार बाँडफाँडमा कन्जुस्याँई गरिदाँ प्रदेश . . .
चितवन । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उहाँ अस्पताल वरपर नै भेटिनुहुन्छ । उहाँको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखि. . .
काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी प. . .