चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरी. . .
काठमाडौं । लौरो निर्वाचन चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारको चिह्न रहेको छैन तर कतिपय दलका उम्मेदवारले समेत उक्त चिह्नबाट लोकप्रियता पाउने आशामा सो चिह्नबाट आफूलाई प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत�. . .
विराटनगर । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा आइतबार विराटनगरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । विराटनगरका १९ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने महानगरको योजनाअनुसार पहिलोपटक विराटनगर-१ मा शिविर आयोजना गरिएको हो । रामलाल गोल्छा आँखा अस्प�. . .
विराटनगर । विराटनगरको भुमिप्रशासन चोकस्थित कान्तिपुर स्कुलको चमेनागृहमा आगलागी भएको छ । आगो निभाउने प्रयास जारी रहेको छ । केहि दिन अघि मात्रै घटनास्थल नजिक नै फर्निचर हाउसमा आगलागी भएको थियो । थप विवरण चाडै आउने छ ।. . .
प्रेम देवान विराटनगर । लाईभ ईन्टरटेन्मेन्टले आयोजना गरेको विराटनगर म्युजिकल फेष्टिवल विराटनगरमा भव्य रुपमा सम्पन्न भएको छ । विराटनगर मेनरोड स्थित जैन भवनमा शनिबार राती सम्पन्न म्युजिकल फेष्टिवल संगितक मय बनेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा पछिल्लो समय युवा पुस्तामा लोकप्रिय मानिएको दा. . .
विराटनगर । प्रदेश नं १ को रानी-विराटनगर-इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिलातथाकानूनमन्त्रालयमाभएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निणर्य भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सर�. . .
विराटनगर । विराटनगर जेसीजले हरेक बर्ष झै यसपटक पनि ‘जेसीज सप्ताह २०२२’ विविध कार्यक्रम गरी मनाउने भएको छ । विराटनगर जेसीजले विराटनगरमा आईतबार पत्रकार सम्मेलन गरी विगतका वर्षहरु झै यसपटक पनि जेसीज सप्ताह कार्यक्रम गर्ने जानकारी गराएको हो । जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आगामी कातिक १ गतेदेखी ५ गत�. . .
सुजता लिम्बु विराटनगर । आगमाी मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा रहेको प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमध्ये मोङको क्षेत्र नम्बर ३ चर्चामा छ । एमालेको किल्ला मानिने क्षेत्रबाट नेपाली काँग्रेसका नेता एवम् नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, एमाले नेता भ. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ‘प्रोफेसनल डक्टरियल (पीडी) इन ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ उपाधि प्राप्त गरेका छन् । बोहरा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ अन्तर्गत सम्मानित भएका हुन् । सिंगापुरमा आयोजित कार्यक्रममा बोहरासहित विभिन्न मुलुकका व�. . .
काठमाडौं । बाबुआमाको जन्मसिद्ध नागरिकताको प्रमाणपत्र भएर पनि वर्षौंदेखि नागरिकता नपाएका पीडितले यो विषयलाई आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न माग गरेका छन् । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘आसन्न निर्वाचनका सन्दर्भमा नागरिकताबाट बञ्चित व्यक्तिको सरोकार’ विषयक सञ्चारकर. . .
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यतिबेला देशको राजनीतिक माहोल ततिएको छ । यो निर्वाचनमा व्यवसायी देखि कलाकारसम्मको उम्मेदवारी रहेको छ । यसै क्रममा नेपाली चलचित्र जगतकी आँटीली नायीकाको रुपमा चिनिने अभिनेत्री रेखा थापाको पनि गन्तव्य मोडिएको छ । सँधै जस्तो हुँदो हो त उनको च�. . .
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको प�. . .