विशेष

आज सातौँ संविधान दिवस मनाइँदै

सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नु. . .


प्रदेश प्रमुख प्यासीद्वारा संविधान दिवसको शुभकामना

प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकतालाई अझ बलियो बनाउन आग्रह गर्नुभय�. . .


यही असोज ४ गतेदेखि भेरोसेलको खोप लगाईने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगा�. . .


संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताउनुभएको छ । सातौं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर. . .


चैतभित्र सबै नेपालीलाई पूर्ण खोप: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहोर्याउनुभएको छ । साथै उहाँले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका . . .


जेल बसिरहेका ५ सय २३ कैदीबन्दीलाई राष्ट्रपतिद्वारा माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदाल. . .


संविधान दिवसमा नेपाललाई मोदीको शुभकामना

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गर्नुभएको हो । संस्कृतिको सुदृढ सूत्�. . .


मोरङ प्रहरीले थाल्यो पीडितसँग भेटघाट कार्यक्रम

विराटनगर । पीडकको भयबाट पीडितलाई मुक्त राख्न मोरङ प्रहरीले ‘पीडित पुनः भेटघाट’ कार्यक्रमको सुरुवात गरेको छ । पीडितमाथि हुने दवाव र प्रभाव तथा हस्तक्षेप न्यून गर्नका लागि प्रहरीले घरमै पुगेर भेटघाट कार्यक्रम सुरु गरेको हो । पीडितमैत्री वातावरण सिर्जना गर्दै कसुरदारलाई कानून बमोजिम सजाय दिलाएर सम�. . .


प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धन�. . .


विराटनगरमा ‘नेल आर्ट’ संचालन, दिपक-दिपाले गरे उद्घाटन

विराटनगर । विराटनगरमा ‘नेल आर्ट’ संचालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ स्थित दुर्गा मार्केट स्थित ‘सिम्मि नेल इट’ शनिबारदेखि संचालनमा ल्याएकी हुन् । उक्त ‘सिम्मी नेल इट’को उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौल�. . .


विराटनगर–काठमाण्डौं छुट्दै छ ‘बुलेट एसी’ बस

विराटनगर । विराटनगरसहित प्रदेश १ को धरान र काकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस संचालनमा आएको छ । आगामी सोमबारदेखि विराटनगर–काठमाण्डौंका लागि सुविधा सम्पन्न बुलेट एसी बस छुट्ने भएको हो । बुलेट एसी प्रा.लि.ले देशभरका सात सहरका लागि काठमाडौँदेखि यो बस सञ्चालन गर्ने भएको हो । विराटनगर–काठमाडौँ�. . .


नक्कली नोटसहित दुई भारतीय पक्राउ

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्या. . .