विशेष

प्रदेश १ को नामाकरणका लागी दलहरु बीच अझै जुटेन सहमति, बिना निष्कर्ष टुङ्गियो बैठक

विराटनगर । प्रदेश १ को नामाकरणका लागि सहमति जुटाउन शुक्रबार बसेका दलहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सभामुख प्रदीपकुमार भण्डारीका अनुसार अर्को बैठकमा छलफल गर्ने सहमति गर्दै शुक्रबारको बैठक टुङ्गिएको हो । एमाले नेता जीवन घिमिरेले पनि अर्को बैठकमा छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिएका छन् . . .


जीविका चलाउँदा–चलाउँदै क्यान्सर, उपचारलाई छैन पैसा

विराटनगर । विराटनगर–१२ की कमला घिमिरे चिया–नास्ता पसल गर्थिन् । उनका श्रीमान् न्यूरो–कार्डियो अस्पतालको गाडीका चलाउँथे । एक छोरी र एक छोरासहित चारजनाको उनीहरुको परिवार जेनतेन चलिरहेको थियो । परिश्रमले बाँचेका परिवार खुशी र सुखी थिए । गत माघमा एकाएक कमलाका श्रीमान भीमबहादुर घिमिरेलाई ढाड दुख्यो । �. . .


प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । १ नम्बर प्रदेश किरात प्रदेश घोषणा गर भन्दै प्रदेश सभा भवन अगाडी साकेला नाच गर्दै किरात राई यायोक्खा मोरंगले प्रदर्शन गरेका छन् । शुक्रबार किरात राई यायोक्खा मोरंगले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै प्रदेश सभा भवन अगाडी साकेला ना�. . .


कहाँबाट आयो विराटनगरमा पक्राउ परेको सुपारी

भातरले पैठारी अनुमति दिएपछि, उत्पादन परीक्षण गराउने प्रहरीको तयारी विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १०ः३० बजे नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी नेपालको उत्पादन हो वा बाहिरको भन्ने यकिन गरेर मात्रै छोडिने भएको छ । नेपालबाट निकासी प्रक्रिया सकेर इण्डियन कस्टमले समेत पैठारी स्वीकृत दिएको सुपा�. . .


विराटनगरबाट भारत लैजान लागेको आठ ट्रक सुपारी नियन्त्रणमा

विराटनगर । नेपालबाट भारततर्फ तस्करी गरेर लैजान लागेको आठ ट्रक सुपारी प्रहरीले विराटनगर–१४ बाट पक्राउ गरेको छ । सुपारी लोड गरेर भारततर्फ गईरहेका भारतीय नम्बर प्लेट भएका आठवटा ट्रकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिइएको हो । बिहीबार राती इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचका क्रममा �. . .


बुढीगंगामा दुर्घटना, दुईजनाको मृत्यु

विराटनगर । मोरङको बुढिगंगास्थित गंगाचौकमा (विराट टिचिङ्ग अगाडी) शुक्रबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ गईरहेको ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोरङ केराबारीका दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी–७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीमबहादुर. . .


एसईई परीक्षाको नतिजा साउन १० गते सार्वजनिक हुँदै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिनुभयो । उहाँले नतिजामा प्राविधिकरुपमा कुनै स. . .


प्रदेश १ मा एकवर्षमा प्रहरी कारवाही : आठ हजार ५५ मुद्दा दर्ता, ३९ करोड २१ लाख राजश्व संकलन

विराटनगर । प्रहरीले एकवर्षको अवधीमा ८ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । प्रदेश १ प्रहरी मातहतका कार्यालयहरुले ३९ करोड २१ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा प्रदेश प्रहरी तथा १४ जिल्ला कार्यालयमा अपराधिक घटना, फैसला कार्यन्वयन, भन्सार चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, . . .


डिएसपी कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । इलाका प्रहरी कार्यालय अनारमनी, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलमा भएको घटना अनुसन्धान गरेर सफलता पाए वापत कुँवरलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । कच्च�. . .


विराटनगर–१६ बाट एकलाख ३९ हजार मूल्य बराबरको सामाग्री नियन्त्रण

विराटनगर । विराटनगर–१६ बाट प्रहरीले भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको लत्ता कपडा नियन्त्रणमा लिइएको छ । प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडा (सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको. . .


लिम्बुवान-किरात राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन (फोटोफिचर)

विराटनगर । विभिन्न पहिचानवादी ३५ संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार ती संगठनले विराटनगरस्थित प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् . . .


विराटनगरका देवकीनन्दन अग्रवाल : उद्योग–व्यापारमा अनुभवी, सामाजिक क्षेत्रमा नेतृत्वकर्ता

विराटनगर । मोरङको तत्कालिन सदरमुकाम रंगेलीमा ६३ वर्ष अगाडी जन्मनु भएका उद्योगी देवकीनन्दन अग्रवाल अहिले विराटनगरमा उद्योग–व्यापारसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तिर्णपछि रंगेलीमा आफ्ना बुबाले स्थापना गर्नु भएको बंशी राईस एण्ड ओएल मिलदेखि औद्योगिक क्षेत्रमा ज�. . .