विराटनगर । राजनीतिक दलहरुको कपटपुर्णर् राजनीतिका कारण कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन् । अन्तिम क्षणमा आएर दलहरुले लचकता नदेखाउँदा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना क्षीण देखिएको हो । दलहरु आ–आफ्नो अडानबाट पछि सर्न नचाहँदा प्रदेश १ ले नाम पाउने बिषय लगभ�. . .
विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । मोरङ प्रहरीले आइतबार सुपारीको अन्तिम अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो । विराटनगर भन्सारमा निकासी र जोगबनी कस्टममा पैठारी महशुल बुझाएर भन्टाबारी न�. . .
विराटनगर । भारतको बथनाहा–कटहरी रेल–वे विस्तार योजना अन्तर्गत विराटनगर–१८ बुधनगरको नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनमा ल्याउन भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौता अनुसार सम्पन्न एकतिहाई दुरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो । उद्योग स�. . .
विराटनगर । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आईतबार बसेको बैठक टुङ्गिएको छ । पूर्वनिर्धारित कार्यसुची अनुसार प्रदेशसभा बजेट अधिवेशनको आईतबार बसेको बैठक सकिएको हो । बैठकमा प्रदेश नामकरणको सवालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि. . .
विराटनगर । विराटनगरका तीन स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुल शिलन्यास भएको १७ महिनासम्म पनि बन्न सकेन । दुई करोड ४७ लाख रुपिँयाको लागतमा ‘स्टिल स्ट्रक्चर’ का तीनवटा फ्लाई ओभर निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कला बिल्डर्सले बरगाछी र घाँसचौकमा आरके बिल्डर्सले कन्चनबारीमा आकाशे पुल निर्मा. . .
विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको बिद्युत बक्यौता ७२ करोड २८ लाख रुपिँया पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷२०७८ मा ६५ करोड रहेकोमा गत आर्थिक वर्ष २०७८÷२०७९ मा सात करोड बक्यौता थपिएको हो । बिद्युत बक्यौता घटाउने लक्ष्य राखिएपनि वर्षेनी बढ्दै गएको छ । विराटनगर महानगरपालिक�. . .
विराटनगर । धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखे�. . .
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ । फोटो:फाईल. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले मौद्रीक नीतिले तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका छन् । विदेशी मुद्रा संचितीको चापलाई सुधार गर्नसक्ने भएपनि तरलता अभाव हटाउन नसक्ने प्रतिक्रिया दिएका हुन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷२०८० का लागि शुक्रबार सार्वजानिक गरेको मौद्रिक नीत�. . .
विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीब�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ३५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ९ सय ९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ७ सय ३८ जनाले खोप लगाएका छन्। हाल दे. . .
राज्यको पुर्नसंरचनामा प्रादेशिक संरचनालाई संस्थागत गर्ने एउटा महत्वपूर्ण कार्य प्रदेशको नामकरण मानिन्छ । सात प्रदेशमा पुर्नसंरचना भएको देशका छ वटा प्रदेशले आफ्नो न्वारन गरिसक्दा प्रदेश नम्बर १ भने अझै संख्यात्मक नाममा छ । त्यहि भएर अहिले प्रदेशको नामकरणको विषय गहन बहसमा छ । प्रदेशसभा भित्र यसले प. . .